८ रोग, जुन वंशाणुगत कारणले पनि हुन्छ

प्रदूषित वातावरण, जीवनशैली, खानपान र उमेरका कारण लाग्ने रोग धेरै छन् । तर कतिपय रोग यस्ता पनि छन्, जुन हामीलाई जन्मदेखि नै आमाबाबुका कारण लाग्ने गर्छ, त्यस्ता रोगलाई वंशाणुगत रोग भनिन्छ । हामीमध्ये धेरैलाई वंशाणुगत रोगबारे जानकारी हुँदैन जसले त्यसप्रति लापरवाह हुन्छौं । मानव शरीरमा लाखौं कोषहरू छन् । यी कोषिकाहरुलाई नियन्त्रण गर्ने काम डीएनएले […]