नयाँ भेरियन्टको जोखिम बढिरहँदा सरुवा रोग विशेषज्ञ नै सरुवा रोग अस्पतालबाट हटाइए

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास फैलिरहेको समयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख रहेका सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलालाई हटाएका छन्।

सम्बन्धित सामग्री

टीकापुरमा सरुवा रोग अनुसन्धान केन्द्र निर्माण हुने

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थापना गर्ने भएको छ। यसका लागि प्रदेशले पहिलो चरणको संरचना निर्माणको काम यसै वर्ष सम्पन्न गर्ने गरी तयारी थालिएको छ।

सफा हात सरुवा रोग सार्नबाट जोगाउने सबैभन्दा प्रभावकारी उपाय

सरुवा रोग फैलिन नदिन हातको सफाई महत्वपूर्ण छ। सफा हात सरुवा रोग सार्नबाट जोगाउने सबैभन्दा प्रभावकारी उपाय हो। रोग सर्ने माध्यमहरुमध्ये हात मुख्य हो।

बजेट व्यवस्था नहुँदा केन्द्रीय सरुवा रोग अस्पतालको निर्माण नै अघि बढेन

काठमाडौं : सरकारले गत वर्षभित्र काठमाडौंमा निर्माण गर्ने भनिएको ३०० शैय्याको सरुवा रोग अस्पतालका लागि बजेट व्यवस्था नभएको पाइएको छ ।सरकारले टेकुस्थित शुक्रराज ट्रपिक तथा सरुवा रोग अस्पतालको स्तरवृद्धि गरी ३ सय शैश्याको केन्द्रीय स्तरको सरुवा रोग अस्पताल बनाउने घोषणा गरेको थियो। तर अस्पतालको स्तर वृद्धिको लगि बजेट व्यवस्थापन नभएपछि हाल सो कार्य अगाडि बढ्न नसकेको महालेखापरीक्षकको ६० औं प्रतिवेदनमा उल्लेख छ।यस आर्थिक वर्षभित्र काठमाडौं उपत्यकामा ३०० शय्याको केन्द्रीय सरुवा रोग अस्पताल र स

पोखरामा संक्रामक तथा सरुवा रोग अस्पताल पूर्ण रुपमा संचालन

गण्डकी प्रदेश सरकार अन्तर्गत पोखरामा संक्रामक तथा सरुवा रोग अस्पताल पूर्ण रुपमा संचालनमा आएको छ।

हरेक स्थानीय तहमा सरुवा रोग अस्पताल बन्नुपर्छ : तोसिमा कार्की

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले स्वास्थ् सेवामा विकेन्दीकरण आवश्यक रहेको बताएकी छन्। मंगलबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सरुवा रोग सम्बन्धी उपचार गर्न देशभरबाट टेकु नै आउनुपर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको औल्याईन।

सरुवा रोग अस्पताल टेकुद्वारा कुष्ठरोगको उपचार सुरु

काठमाडौँ । देशको एक मात्र सरुवा रोग अस्पताल टेकुले कुष्ठरोग उपचार सुरु गरेको छ । अहिले टेकुमै भएको पूर्वाधार र जनशक्तिबाट उपचार सुरु गर्ने र आवश्यकताअनुसार जनशक्ति थप्ने अस्पतालको तयारी छ ।  अस्पतालमा भएका जनशक्तिलाई तालिम दिएर कुष्ठरोगको उपचारमा लगाइने भएको छ । ललितपुरको टीकाभैरवस्थित आनन्दवन अस्पतालमा कुष्ठरोगको उपचार हुँदै आएको छ । देशको एक मात्रै सरुवा रोग अस्पताल […]

प्रदेश सरकारले हटायो संक्रामक तथा सरुवा रोग अस्पतालका पदाधिकारी

गण्डकी प्रदेश सरकारले प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका पदाधिकारीलाई हटाएको छ। विहीबार बसेको मन्त्रीपरिषद बैठकले प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा.कृष्णप्रसाद पौडेलसहित चारजना पदाधिकारीलाई बर्ख...

भरतपुरमा प्रदेश स्तरीय सरुवा रोग अस्पताल निर्माण कार्य सुरु

चितवनस्थित भरतपुर अस्पतालमा ‘प्रदेश स्तरीय सरुवा रोग अस्पताल’ निर्माणको काम सुरु भएको छ। बागमती प्रदेश अन्तर्गत रहने गरी भरतपुर अस्पतालस्थित जग्गामा प्रदेश स्तरीय सरुवा रोग अस्पताल निर्माणको काम सुरु भएको हो।

कर्णाली कै पहिलाे सरुवा रोग अस्पताल सञ्चालनमा

कालिकोटमा कर्णाली कै पहिलो सरुवा रोग अस्पताल संचालनमा ल्याइएको छ। कर्णाली प्रदेश सरकारको सहयोगमा कालीकोटमा पहिलो पटक सरुवा रोग अस्पताल संचालनमा ल्याइएको हो।  स्वास्थ्य सेवा कार्यालय कालिकोटको स्वामित्वमा कर्णाली सरकारले संक्रामक...

धरानमा प्रादेशिक सरुवा रोग अस्पताल शिलन्यास

सरकारकाे निर्माण गर्ने याेजना अनुसार धरानस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गामा ५० शय्याको प्रदेशिक सरुवा रोग अस्पताल निर्माणका हुने भएको छ।