काठमाडौं उपत्यका भित्र चल्ने बस, टेम्पो र माइक्रोबसमा लागू गरिएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरिएको छ । शुक्रबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले सो निर्णय गरेका हुन् ।माघ १४ गते राति १२ बजेबाट लागू हुनेगरी सो निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले रातोपाटीलाई बताए । काठमाडौं उपत्यकामा माघ ७ गतेबाट सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो । निजी सवारी साधन र ट्याक्सीलाई चाहिँ जोर बिजोर प्रणाली लागू हुनेछ । दुई पां
आज (शुक्रबार) राति १२ बजेदेखि उपत्यकामा सवारीसाधनमा जोर बिजोर लागू गरिएको छ । स्मार्ट लकडाउनअन्तर्गत नै जोर बिजोर प्रणाली सुरु गरिएको प्रशासनले जनाएको छ ।
काठमाडौं । काठमाडौं उपत्यका कोरोनाको हटस्पट बनेपछि प्रशानसले कडाइ गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले भोलि (शुक्रबार) राति १२ बजेदेखि निजी तथा सार्वजनिक सवारी साधनहरूमा जोर बिजोर प्रणाली लागु गर्नेसहित विभिन्न निर्णय गरेको हो ।
भोलि रातिदेखि जोर गते जोर अन्तिममा जोर नम्बर भएको सवारी साधन चलाउन पाइने छ...
असार ८ गतेदेखि लागू हुनेगरी काठमाडौं उपत्यकामा जोर/बिजोरका आधारमा निजी सवारी साधन सञ्चालन गर्न पाइने भएको छ।
काठमाडौं उपत्यका अन्तर्गतका काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
‘निजी सवारी साधन (कार, जीप, भ्यानमा बढीमा ४ जना), ट्याक्सीमा बढीमा तीन जना र मोटरसाइकल स्कूटीमा २ जना मात्र सवार भएर जोर/बिजोर प्रणालीअन्तर्गत सञ्चालन गर्ने निर्णय भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली एकैचोटी सबै सवार...