काठमाडौं । काठमाडौं उपत्यका कोरोनाको हटस्पट बनेपछि प्रशानसले कडाइ गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले भोलि (शुक्रबार) राति १२ बजेदेखि निजी तथा सार्वजनिक सवारी साधनहरूमा जोर बिजोर प्रणाली लागु गर्नेसहित विभिन्न निर्णय गरेको हो ।
भोलि रातिदेखि जोर गते जोर अन्तिममा जोर नम्बर भएको सवारी साधन चलाउन पाइने छ...