बिम्स्टेकले यात्रुलाई बिजोग, यातायात अव्यवस्थाको हेर्नुस् चरम रुप :: Pahilopost.com

काठमाडौं : बिम्स्टेक व्यवस्थित गराउने नाममा सरकारले काठमाडौं उपत्यका भित्र जोर बिजोर प्रणालीमा मात्र गाडी चलाउन अनुमति दियो। त्यसले बिम्स्टेकका लागि आएका बिदेशी पाहुनालाई सहज र सरकारको व्यवस्थापन झन्झट सुल्झियो। तर, सर्वसाधारणका लागि बिम्स्टेकले बिजोगमात्र भोग्न वाध्य बनायो। जोर-विजोर लागू भएपछि सार्वजनिक सवारीमा चाप पर्नु स्वभाविक थियो। तर, व्यवस्थित