देउवाका महान्यायाधिवक्तालाई सपथ खुवाउन राष्ट्रपतिको अनिच्छा, भनिन् मैले सपथ खुवाउन संविधानमा लेखेको छैन

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नियुक्त गरेका महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथ शीतलनिवासमा गर्न राष्ट्रपति भण्डारी आफैँले अस्वीकार गरेकी छन् । महान्यायाधिवक्ताको शपथ राष्ट्रपतिको उपस्थितिमा प्रधान न्यायाधीशले राष्ट्रपति कार्यालयमा गर्ने प्रचलन छ । यद्यपि राष्ट्रपति ...

सम्बन्धित सामग्री

कर्मचारीलाई लैंगिक हिंसाविरुद्ध सपथ खुवाउन स्वास्थ्य मन्त्रालयको परिपत्र

४ असोज, काठमाडौं । लैंगिक हिंसा निवारणमा प्रतिबद्धता गराउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लैंगिक समानता तथा सामाजिक समावेशीकरण शाखाले परिपत्र गरेको छ । शाखा अधिकृत इन्दिरा आचार्यले मन्त्रालय र मन्त्रालय मातहतका सबै विभागहरु, सबै केन्द्रहरु र सबै संघीय अस्पतालहरुलाई परिपत्र गर्दै कर्मचारीलाई लैंगिक हिंसाविरुद्ध सपथ खुवाउन अनुरोध गरेकी हुन् । शाखाले सपथ पत्र नै […]

दुई मन्त्रीसहित कर्णाली सरकारमा जाँदै कांग्रेस, आज सपथ

जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा दीनबन्धु श्रेष्ठ र सामाजिक विकास मन्त्रीमा यज्ञ विसी नियुक्त भएका छन्। उनीहरूलाई नै आज सपथ खुवाउन लागिएको हो।

लोकसेवा आयोग ऐनमा सपथ खुवाउने व्यवस्था पास

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले लोकसेवा आयोग गठन गरी सकेपछि ऐनमा सपथ खुवाउने व्यवस्था गरेको छ ।चैत ९ गते लोकसेवा आयोग गठन गरिसकेपछि सरकारले पदाधिकारीलाई सपथ खुवाउने व्यवस्था लोकसेवा सेवा ऐनमा नभएकाले बिहीबार ऐन संशोधन गरेको हो । ऐनमा सपथ खुवाउने व्यवस्था नभएकाले आयोगमा नियुक्त पदाधिकारीलाई सपथ खुवाउन नसकिएपछि प्रदेश सरकारले प्रदेश सभाबाट फास्ट ट्रयाकबाट ऐन […]

सुदूरपश्चिम सभामा लोकसेवा आयोगसम्बन्धी विधेयक दोस्रो पटक संशोधन

धनगढी : सुदूरपश्चिम प्रदेश लोकसेवा आयोग गठन, काम कर्तव्य तथा अधिकारसम्बन्धी विधेयकमा दोस्रो पटक संशोधन गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले नियुक्त गरेका प्रदेश लोकसेवा आयोगका पदाधिकारीलाई सपथ खुवाउन बिहीबारको प्रदेशसभा बैठकबाट ऐनमा संशोधन गरिएको हो। यसअघि पनि  पदाधिकारीको नियुक्तिमा समानुपातिक र समावेशी शब्द छुटेका कारण यस ऐन संशोधन गरिएको थियो। प्रदेश सरकारले लोकसेवा आयोग गठन गर्दै पदाधिकारी नियुक्ति गरेपछि सपथ खुवाउने प्रावधान ऐनमै नभएपछि संशोधन गरिएको हो। आयोगमा पदाध

रेशम चौधरीलाई सपथ खुवाउन किन बाध्य भयो सरकार ?

काठमाडौँ – कैलाली क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद रेशम चौधरीले अन्ततः निर्वाचित भएको एक वर्षपछि सपथ लिएका छन् । गएको वर्ष मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा निकटतम प्रतिष्पर्धीलाई झण्डै २१ हजार मतान्तरले पछि पार्दै चौधरी निर्वाचित भएका थिए। चौधरीले ३४ हजार ३ सय ४१ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी रहेका तत्कालीन एमाले...

नागरिकताको गल्तीले आफूभन्दा जेष्ठलाई सपथ खुवाउँदै महिन्द्र राय यादव

नागरिकतामा भएको गल्तीले राजपा अध्यक्ष मण्डलका नेता महिन्द्र राय यादवले २० गते जेष्ठ सदस्यको हैसियतमा प्रतिनिधि सभा सदस्यलाई सपथ खुवाउने भएका छन्। यादव २०११ साल असार १५ गते जन्मिएका हुन्। नागरिकतामा भने उनको जन्ममिति १९९४ साल लेखिएको छ। उमेरले ६३ वर्षमात्र पुगेका यादवले संसदमा ८० वर्षको हैसियतमा सपथ खुवाउन लागेका हुन्। यादवले नागरिकताको जन्म मिति…

रेशम चौधरीलाई सपथ गराउन राजपाको लबिङ :: Pahilopost.com

काठमाडौं : राष्ट्रिय जनता पार्टीले कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट  प्रतिनिधि सभा सदस्य निर्वाचित रेशम चौधरीलाई सपथ खुवाउन संघीय संसद सचिवालयसँग माग गरेको छ।  संघीय संसद सचिवालयले बुधवार बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय जनता पार्टीका नेता बृषेशचन्द्र लालले 'चौधरी निर्वाचित सांसद भएको र अदालत र कानुनको पालना गरेर आत्मसमर्पण

प्रदेश सांसदलाई सपथ खुवाउन सेनाको हेलिकप्टर (फोटो फिचर)

प्रदेशसभामा निर्वाचित सदस्यको सपथ कार्यक्रम तयारी पूरा भएसँगै सांसदहरूलाई सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याइएको छ।