दुई मन्त्रीसहित कर्णाली सरकारमा जाँदै कांग्रेस, आज सपथ

जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा दीनबन्धु श्रेष्ठ र सामाजिक विकास मन्त्रीमा यज्ञ विसी नियुक्त भएका छन्। उनीहरूलाई नै आज सपथ खुवाउन लागिएको हो।