काठमाडौं : राष्ट्रिय जनता पार्टीले कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रेशम चौधरीलाई सपथ खुवाउन संघीय संसद सचिवालयसँग माग गरेको छ।
संघीय संसद सचिवालयले बुधवार बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय जनता पार्टीका नेता बृषेशचन्द्र लालले 'चौधरी निर्वाचित सांसद भएको र अदालत र कानुनको पालना गरेर आत्मसमर्पण