नागरिकतामा भएको गल्तीले राजपा अध्यक्ष मण्डलका नेता महिन्द्र राय यादवले २० गते जेष्ठ सदस्यको हैसियतमा प्रतिनिधि सभा सदस्यलाई सपथ खुवाउने भएका छन्। यादव २०११ साल असार १५ गते जन्मिएका हुन्। नागरिकतामा भने उनको जन्ममिति १९९४ साल लेखिएको छ। उमेरले ६३ वर्षमात्र पुगेका यादवले संसदमा ८० वर्षको हैसियतमा सपथ खुवाउन लागेका हुन्। यादवले नागरिकताको जन्म मिति…