धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले लोकसेवा आयोग गठन गरी सकेपछि ऐनमा सपथ खुवाउने व्यवस्था गरेको छ ।चैत ९ गते लोकसेवा आयोग गठन गरिसकेपछि सरकारले पदाधिकारीलाई सपथ खुवाउने व्यवस्था लोकसेवा सेवा ऐनमा नभएकाले बिहीबार ऐन संशोधन गरेको हो । ऐनमा सपथ खुवाउने व्यवस्था नभएकाले आयोगमा नियुक्त पदाधिकारीलाई सपथ खुवाउन नसकिएपछि प्रदेश सरकारले प्रदेश सभाबाट फास्ट ट्रयाकबाट ऐन […]