कांग्रेस बूढानीलकण्ठमा राजाराम बुढाथाेकी विजयी

काठमाडौं : नेपाली कांग्रेस बूढानीलकण्ठ नगरपालिकाको नगर सभापतिमा राजाराम बुढाथोकी विजयी भएका छन्।सभापति पदका लागि शनिबार भएको निर्वाचनमा बुढाथोकी एक सय ५५ मत ल्याई विजयी भएका हुन्। उनका नजिकका प्रतिष्पर्धी राजन बुढाथोकीले ६८ र राजुविक्रम थापाले ४८ मत पाएका छन्।यस्तै उपसभापतिमा सानुकान्छा श्रेष्ठ र शम्भु कार्की विजयी भएका छन् भने सचिवमा विजेन्द्र श्रेष्ठ र विजेन्द्र पुडासैनी विजयी भए। सहसचिवमा कुमार खड्का र निर्मला आचार्य विजयी भएको निर्वाचन समितिले जनाएको छ। विजयी सबै राजारामकै प्यानल रहेको बताइए

सम्बन्धित सामग्री

बूढानीलकण्ठमा कांग्रेस कार्यसम्पादन बैठक जारी

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक जारी छ। सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अहिले बैठक चलिरहेको छ।...

बूढानीलकण्ठमा एक महिलाको शव भेटियो

बूढानीलकण्ठमा एक महिलाको शव भेटिएको छ। काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-३ की फुलमाया सुनारको शव भेटिएको हो।...

बूढानीलकण्ठमा महिलाको शव भेटियो, एक जना पक्राउ

९ असार, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा एक जना महिलाको शव फेला परेको छ । बूढानीलकण्ठ नगरपालिका- ३ की फुलमाया सुनार नगरपालिकाकै वडानम्बर-८ स्थित भंगालमा  मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । महिलाले लगाएको भित्री बस्त्रसमेत च्यातिएकोले घटना शंकास्पद रहेको प्रहरीको भनाइ छ ।  घटनाको अनुसन्धानका लागि प्रहरीले एक जनालाई  पक्रेको […]

बूढानीलकण्ठमा इनारमा खसेकी महिलाको सकुसल उद्धार

नेपाल प्रहरीले काठमाडौँको बूढानीलकण्ठमा ५० फिट गहिरो इनारमा खसेकी महिलाको सकुसल उद्धार गरेको छ।...

काँग्रेस बैठकको दोस्रो दिन बूढानीलकण्ठमा के-के भयो ?

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा १४ औं महाधिवेशन सार्ने सम्बन्धमा मतभेद देखिएको छ । बूढानीलकण्ठमा जारी  विहीबार र शुक्रबारको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूमा दुई खाले मत विभाजन देखिएको हो ।संस्थापन पक्षबाट आउँदो मंसिरभित्र महाधिवेशन गर्ने गरी धारणा आइरहेको छ भने संस्थापन इत्तर समूहले असोजमै महाधिवेशन गर्नुपर्नेमा जोड दिएको छ ।संस्थापन पक्षका नेताहरूले भदौ २३ मा वडा अधिवेशन गरेर महाधिवेशन मंसिरसम्म सम्पन्न गर्ने नयाँ कार्यतालिका ल्याउनुपर्ने राय राखेका छन् । तर, इत्तर पक

कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बूढानीलकण्ठमा जारी

नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बूढानीलकण्ठमा शुरू भएको छ ।  प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बैठक बसिरहेको हो ।  प्रधानमन्त्री बनेलगत्तै उनले कांग्रेस बैठकहरू बालुवाटारमा बोलाउँदै आएका थिए । तर, त्यसको विरोध भएपछि बूढानीलकण्ठमा बैठक बोलाइएको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा क्रियाशील सदस्यता विवादका कारण अनशन र धर्ना चलिरहेकाले देउवाले बूढानीलकण्ठमा बैठक बोलाएका हुन् ।  बैठकमा क्रियाशील सदस्यता ...

बूढानीलकण्ठमा चार नेताबीच भेटवार्ता

विपक्षी गठबन्धनका ४ नेताबीच बिहीबार भेटवार्ता भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका पूर्वमहासचिव माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको हो । भेटमा पछिल्लो राजनीतिक अवस्थाका साथै प्रधानमन्त्री केपी ओलीसँग कसरी एकजुट भएर अघि बढ्ने भन्ने विषयमा छलफल केन्द्रीत भएको माओवादी स्रोतले बताएको छ । बूढानीलकण्ठमा झण्डै साढे २ घण्टा चलेको भेटमा चार दल मिल्दा प्रदेशमा सकारात्मक नतिजा आएको र थप एकताबद्ध भएर ओलीविरुद्ध संघर्ष गर्ने सहमति स...

बूढानीलकण्ठमा पाँच दलका शीर्ष नेताको छलफल

काठमाडौँ। शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा विपक्षी पाँच दलका शीर्ष नेताको बैठक बसिरहेको छ । कांग्रेस सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका नेता माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल रहेका छन् ।

कांग्रेस पदाधिकारी बैठक बूढानीलकण्ठमा शुरू

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुरू भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धन सरकार बनाउन दिएको समयसीमा सकिन केही घण्टा बाँकी रहँदा कांग्रेसले सरकार बनाउनेबारे छलफल गर्न बैठक गरिरहेको छ । यसअघि सभापति देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग छलफल गरिसकेका छन् ।

बूढानीलकण्ठमा काँग्रेस पदाधिकारी बैठक जारी

नेपाली काँग्रेसको पदाधिकारी बैठक जारी रहेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बसिरहेको हो । बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको चौधौं महाधिवेशनलगायतका विषयमा छलफल केन्द्रीत रहेको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्दै आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरिसकेपछि यसले मूर्तरूप लिन सकेको छैन। यद्यपि काँग्रेस, माओवादी केन्द्र र जसपाको एउटा समूहबीच