कलम त्यही विषयमा चल्छ जुन कुराको समाजमा अलि बढी चर्चा हुन्छ । जुन विषयले वा समस्याले मन अलि बढी बिझाउँछ/ छुन्छ । विशेषतः छोरीको सन्दर्भमा नेपाली समाज झन् झन् विकराल बन्दै गएको पाइन्छ । हिंसा, हत्या, बलात्कार, सामूहिक बलात्कारका घटनाहरू न्यूनीकरण हुनुको साटो अझ बढी नयाँ शैली, प्रकृति र स्वरूपमा बढ्दै गएको अवस्था छ । […]