एजेन्सी – फ्रान्सका स्टार फरवार्ड करिम बेन्जेमा आज (आइतबार) देखि शुरु हुने फिफा विश्वकप कतार २०२२ बाट बाहिरिएका छन् । प्रशिक्षण दौरान तिघ्रामा चोट लागेपछि बेन्जेमा विश्वकप गुमाउने अर्का ठुला नाम हुन् । क्रिस्टोफर एनकुन्कु पनि बाहिरिएका छन् । उनको स्थानमा रान्डल कोलो मुआनीलाई टोलीमा समावेश गरिएको छ । चोटकै कारण मिडफिल्डर पउल पोग्बा र […]