काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानदेखि यातायातमा जोरबिजोर प्रणाली लागु भएको छ । कोभिड–१९ सङ्क्रमण तीव्र भएपछि त्यसलाई रोक्न स्थानीय प्रशासन (काठमाडौं, ललितपुर र भक्तपुर) को संयुक्त बैठकको निर्णयानुसार जोरबिजोर प्रणाली लागु गरिएको हो ।
काठमाडौं उपत्यकामा सार्वजनिक र निजी सवारी साधनमा जोर गते जोर तथा बिजोर गते बिजोर नम्बर प्लेटका...