सरकारमा जाने विषयमा छलफल गर्न जसपाको सचिवालय बैठक जारी

सरकारमा जाने विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)को सचिवालय बैठक बसेको छ । पार्टी कार्यालय बालकुमारीमा बसिरहेको बैठकले सरकारमा जाने विषयमा छलफल गर्ने छ । जसपाभित्रै यसअघि बुधबार बसेको जसपाको...

सम्बन्धित सामग्री

एमालेको सचिवालय बैठक स्थगित

आज बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ। निर्वाचनको समीक्षालगायतका विषयमा छलफल गर्न बोलाइएको बैठक स्थगित भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन्। समानुपातिकतर्फका सांसद छनोट,...

च्यासलमा एमाले सचिवालय बैठक सुरु

प्रमुख प्रतिपक्षी दल एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा बैठक सुरु भएको हो ।  जारी बैठकमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीलगायतका विषयमा छलफल हुनेछ । सत्तारुढ दल गठबन्धन गरेर चुनावी मैदानमा होमिन लागेको छ । तर, हालसम्म गठबन्धन र तालमेलको निर्णय गरिनसकेको एमालेले चुनावी तयारी र रणनीति बनाउने विषयमा छलफल गर्न सचिवालय बैठक राखेको हो ।

च्यासलमा एमाले सचिवालय बैठक

ललितपुरमा नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।  पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक सुरु भएको हो ।  बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार प्रसार व्यवस्थापन लगायतका विषयमा छलफल भएको बताइएको छ ।सचिवालय बैठकमा सात कार्यसूचीमा छलफल हुने एमाले केन्द्रीय कार्यालय निकट स्रोतले जानकारी दिएको छ । बैठकमा  वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागको काम व्यवस्थापन लगायतका कार्यसूची रहेको बताइएको छ ।

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। बैठकमा पालिका चुनावको समीक्षा, गठन नभएका विभागको विस्तार र पालिकामा निर्वाचित जनप्रतिनिधिको प्रशिक्षण लगायत विषयमा छलफल हुने एमालेले जनाएको छ ।

एमाले सचिवालय बैठक जेठ ३० मा

काठमाडौँ – स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्नका लागि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ३० जेठमा सचिवालय बैठक बोलाएको छ। सो बैठकका छलफलको एजेन्डा तयका गर्नका लागि २९ जेठमा महासचिव शंकर पोखरेलेको नेतृत्वमा केन्द्रीय कार्यालयको बैठक तय भएको छ। ‘स्थानीय तह निर्वाचनदेखि आगामी निर्वाचनकाबारेमा छलफल गर्नका लागि सचिवालय बैठक बोलाएको हो,’ प्रचार विभागका उपप्रमुख विष्णु […]

एमाले सचिवालय बैठक ३० जेठमा, भुसालमाथि कारबाहीको विषयमा छलफल हुने

स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्नका लागि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ३० जेठमा सचिवालय बैठक बोलाएको छ । सो बैठकका छलफलको एजेन्डा तयका गर्नका लागि २९ जेठमा महासचिव शंकर पोखरेलेको नेतृत्वमा केन्द्रीय कार्यालयको बैठक तय भएको छ ।‘स्थानीय तह निर्वाचनदेखि आगामी निर्वाचनकाबारेमा छलफल गर्नका लागि सचिवालय बैठक बोलाएको हो,’ प्रचार विभागका उपप्रमुख विष्णु रिजालले भने, ‘२९ गते बस्ने केन्द्रीय कार्यालयको बैठकले थप एजेन्डाहरु तय गर्नेछ ।’ उनका अनुसार गत ३० वैशाखमा

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौँ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक मंगलबार बस्दैछ। स्थानीय तहको चुनाव नजिकिँदै गएपछि त्यसको तयारीसहितका विषयमा छलफल गर्न नेकपा एमालेले दिउँसो ३ बजेका लागि सचिवालयको बैठक बोलाएको हो । बैठकमा आगामी केन्द्रीय कमिटी बैठकको एजेण्डाका बारेमा पनि छलफल हुने एमालेले जनाएको छ। एमालेले स्थानीय तह निर्वाचनको कार्ययोजना बनाउन केन्द्रीय कमिटी र पोलिटव्यूरो बैठक चाँडै […]

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं, ३० फागुन : नेकपा (एमाले) ले मंगलबारका लागि सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कमिटी बैठकका अजेन्डा तय गर्न मंगलबार दिउँसो ३ बजेका लागि केन्द्रीय सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । सोमबार बसेको केन्द्रीय कार्यालय बैठकले केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रित कार्ययोजना बनाउने विषयमा छलफल […]

एमाले सचिवालय बैठक सुरु

नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ ।  स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसङ्गठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न सो पार्टीको सचिवालय बैठक सुरु भएको हो । भक्तपुरको गठ्ठाघरस्थित जर्मन हस्पिटालिटी होम्समा सुरु भएको बैठकमा  केन्द्रीय विभागहरू गठन, प्रदेश, जिल्ला र जनसङ्गठनका अधिवेशनलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।एमालेको दशौँ महाधिवेशनबाट पारित विधानअनुसार अध्यक्ष केपी शर्मा ओलीसहित १९ पदाधिकारी रहेको सचिवालय रहने व्यवस्था छ