काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को नयाँ ट्रफी सार्वजनिक गरिएको छ । धनगढी एफसी र ललितपुर सिटी एफसीबीच शनिबार हुने दोस्रो संस्करणको फाइनलको अघिल्लो दिन दशरथ रंगशालामा ट्रफी अनावरण गरिएको हो । एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसईएम) ले ट्रफी अनावरणका अभिनेता दयाहाङ राईसँगै भारतीय राष्ट्रिय टोलीका पूर्व कप्तान भाइचुङ […]
The post एनएसएलको नयाँ ट्रफी सार्वजनिक first appeared on हाम्रो खेलकुद.