राष्ट्रिय खेलकुदको ट्रफी प्रदर्शन

राष्ट्रिय खेलकुदको ट्रफी टुर प्रदेश नं १ को विराटनगरमा शनिबार गरिएको छ । विराटनगरस्थित सहिद रंगशालामा प्रदेश १ का मुख्य मन्त्री राजेन्द्रकुमार राईले ट्रफी प्रदर्शन गरेका थिए ।राष्ट्रिय खेलकुदको नवौँ संस्करण गण्डकी प्रदेशमा असोज २८ गते देखि कात्तिक ३ गते सम्म सञ्चालन हुनेछ । राष्ट्रिय खेलकुदको ट्रफी टुर पहिलो पटक गरिएको हो । ट्रफी प्रदर्शनी गर्दा ट्रफी टुर कार्यदलका संयोजक ओलम्पियन दीपक विष्ट तथा सदस्य नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, राष्ट्रिय महिला भलिबल टि

सम्बन्धित सामग्री

मेयर बालेनको उपस्थितिमा ट्रफी प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको ट्रफी टुर अन्तर्गत बिहीबार काठमाडौंको बसन्तपुरमा प्रदर्शनी गरिएको छ । विश्व सम्पदा सूचीमा सूचिकृत बसन्तपुरमा बिहीबार बिहान च्याम्पियन्स ट्रफी प्रदर्शन गरिएको हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको उपस्थितिमा बसन्तपुरमा ट्रफी प्रदर्शनी गरिएको हो । ट्रफी अवलोकन गर्दै मेयर बालेनले राष्ट्रिय खेलकुद प्रतियोगिता सफलताको […]

राष्ट्रिय खेलकुदको ट्रफी कर्णालीमा

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा यहि असोज २८ देखि कार्तिक ३ गते सम्म संचालन हुने नवौं राष्ट्रिय खेलकुदको मुख्य ट्रफ्री मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदर्शन गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलगायतको उपस्थितिमा वीरेन्द्रनगरमा ट्रफी प्रदर्शन गरिएको हो । राष्ट्रिय खेलकुद परिषद्ले नवौं राष्ट्रिय खेलकुदको ट्रफ्री टुरका लागि ओलम्पीयन दिपक विष्टको संयोजकत्वमा […]

नवौं राष्ट्रिय खेलकुदमा एपिएफका ५३४ खेलाडी सहभागी हुने, ३१ विधामा भाग लिने

काठमाडौँ- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफी सशस्त्र प्रहरी बलको हेडक्वार्टरमा प्रदर्शन गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा हल्चोकमा ट्रफी प्रदर्शन गरिएको हो । राष्ट्रिय खेलकुद परिषद्‌को आयोजनामा २८ असोजदेखि ३ कात्तिकसम्म गण्डकी प्रदेशको पोखरामा सञ्‍चालन ह...

नवौं राष्ट्रिय खेलकुदमा एपिएफका ५३४ खेलाडी सहभागी हुने, ३१ विधामा भाग लिने

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफी सशस्त्र प्रहरी बलको हेडक्वार्टरमा प्रदर्शन गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा हल्चोकमा ट्रफी प्रदर्शन गरिएको हो ।राष्ट्रिय खेलकुद परिषदको आयोजनामा २८ असोजदेखि ३ कात्तिकसम्म गण्डकी प्रदेशको पोखरामा संचालन हुने ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफी सातै प्रदेश तथा तीन विभागीय टीममा प्रदर्शन गरिने योजना छ ।अर्यालले रनिङ ट्रफीलाई विजयको प्रतिकको रुपमा लिइ एपिएफ क्लब

राष्ट्रिय खेलकुदको ट्रफी विराटनगरमा

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी टुर प्रदेश नं. १ को विराटनगरमा पुगेको छ । विराटनगरस्थित सहिद रंगशालामा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले ट्रफी प्रदर्शन गरे । नवौँ संस्करण गण्डकी प्रदेशमा २८ असोजदेखि...

विराटनगरमा राष्ट्रिय खेलकुद ट्रफी टुर

विराटनगर (हाम्रो खेलकुद )– राष्ट्रिय खेलकुदको ट्रफी टुर अन्तर्गत शनिबार प्रदेश नं १ को राजधानी विराटनगरमा शनिबार गरिएको छ । विराटनगरस्थित शहिद रंगशालामा प्रदेश १ का मुख्य मन्त्री राजेन्द्रकुमार राईले ट्रफी प्रदर्शन गरेका थिए । राष्ट्रिय खेलकुदको नवौं संस्करण गण्डकी प्रदेशमा असोज २८ गते देखि कात्तिक ३ गते सम्म सञ्चालन हुनेछ । राष्ट्रिय खेलकुदको ट्रफी […]

सेना र पुलिसको मुख्यालयमा राष्ट्रिय खेलकुदको ट्रफी प्रदर्शनी

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुदको ट्रफी टुर अन्तर्गत शुक्रबार सहभागी दुई विभागिय टोली नेपाली सेना र नेपाल प्रहरीको मुख्यालयमा शुक्रबार प्रदर्शनीमा राखिएको छ । भद्रकालीस्थित सेनाको मुख्यालयमा सेना प्रमुख प्रभुराम शर्मा र नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायतको उपस्थिति ट्रफी प्रदर्शन गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । राष्ट्रिय खेलकुदको […]

दुई विभागमा पुग्यो राष्ट्रिय खेलकुद ट्रफी

गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन ट्रफी शुक्रबार दुई विभागीय टोली नेपाली सेना र नेपाल प्रहरीको मुख्यालयमा प्रदर्शन गरिएको छ । भद्रकालीस्थित सेनाको हेडक्वाटरमा प्रधानसेनापति प्रभुराम शर्मा र नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहको उपस्थितिमा ट्रफी प्रदर्शन गरिएको हो ।

लुम्बिनी पुग्यो नवौंको ट्रफी

नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन ट्रफी लुम्बिनी पुगेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ट्रफी टुर कार्यक्रम अन्तर्गत भगवान गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा सोमबार ट्रफी प्रदर्शन गरिएको छ ।