काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी टि२० विश्वकपको ट्रफी नेपाल आइपुगेको छ । विश्वभ्रमण अन्तर्गत ट्रफी सोमबार नेपाल आइपुगेको हो । ट्रफी नेपालका विभिन्न स्थानमा प्रदर्शनको लागि राखिनेछ । मंगलबार बिहान ट्रफी सोलुखुम्बु जिल्लामा रहेको गोक्यो ताल र कालापत्थरमा राखिनेछ । यी दुई हिमालको काखमा राखेपछि दिउँसो समय अनुकुल भएमा राष्ट्रपति वा प्रधानमन्त्री कार्यलय लैजाने कार्यक्रम […]