एशिया कपका लागि राष्ट्रिय टोलीको घोषणा

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले एशिया कपका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ। क्यानले आज रोहितकुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेको हो। ज्ञानेन्द्र मल्लले संन्यास लिएपछि राष्ट्रिय टोलीमा प्रतिश जीसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकालले स्थान पाएका छन्। राष्ट्रिय टोलीमा कप्तान रोहितकुमार पौडेलसँगै आशिफ शेख, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी रहेक

सम्बन्धित सामग्री

सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारी

सरकारले सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारी गरेको छ । ‘संघ, प्रदेश र स्थानीय तह (समन्वयन तथा अन्तर्सम्बन्ध) ऐन २०७७’ को व्यवस्थाअनुसार सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने विषयमा छलफल भएको कृषि...

सन्दीपसहितको राष्ट्रिय टिम घोषणा

क्यानले बिहीबार नाबालिग बलात्कारको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिममा पूर्व कप्तान सन्दीप लामिछानेलाई समेट्दै १४ सदस्सीय टिम घोषणा गरेको हो।...

युएईसँगको क्रिकेट शृंखलाका लागि राष्ट्रिय टिमको घोषणा

युनाइटेड अरब इमिरेट्ससँगको द्विपक्षीय क्रिकेट शृंखलाका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ । क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।  टोलीमा ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल...

पाकिस्तानमा बाढीपछि राष्ट्रिय आपतकाल घोषणा

काठमाडौं । पाकिस्तानमा बिनाशकारी बाढीपछि राष्ट्रिय आपतकाल घोषणा गरिएको छ । लगातारको वर्षासँगै आएको बाढीका कारण पाकिस्तानमा हालसम्म १ हजार सर्वसाधारणको मृत्यु भएकाे हाे । ३ लाख भन्दा बढी विस्थापित भइसकेका छन् । बाढीका कारण ठूलो मात्रामा जनधनको क्षति भएपछि पाकिस्तान सरकारले राष्ट्रिय आपतकाल घोषणा गरेको हो । पाकिस्तानको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका […]

बाइडेन प्रशासनबाट मङकीपक्स प्रकोपलाई राष्ट्रिय जनस्वास्थ्य संकटकाल घोषणा

अमेरिकामा बाइडेन प्रशासनले बिहीबार मङकीपक्स प्रकोपलाई राष्ट्रिय जनस्वास्थ्य संकटकाल घोषणा गरेको छ । अमेरिकाभर संक्रमितहरुको संख्या बढ्दै गएपछि जनस्वास्थ्य संकटकाल घोषणा गरिएको हो । विभिन्न राज्य र सिटीहरुले मङकीपक्स संकटकाल घोषणा गरेपनि राष्ट्रिय संकटकाल भने घोषणा गरिएको थिएन । स्वास्थ्य र मानव सेवा विभागसँगको छलफलको समयमा यो घोषणा गरिएको हो । प्रकोपलाई सम्हाल्ने सन्दर्भमा बाइडेन […]

‘पूर्वतयारी विनै घोषणा हुन्छ राष्ट्रिय गौरवका आयोजना’

१२ साउन, काठमाडौं । नेपालमा पूर्वतयारीविना राष्ट्रिय गौरवका आयोजना घोषणा हुने गरेको एक अध्ययनले देखाएको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिको अध्ययन प्रतिवेदनले पूर्वतयारीविना राष्ट्रिय गौरवका आयोजना घोषणा हुँदा कार्यान्वयनको मोडालिटी नै स्पष्ट नभएको देखाएको हो । बिहीबार राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय गौरवका आयोजना अध्ययन प्रतिवेदन, २०७९ राष्ट्रिय […]

रवि लामिछानेद्वारा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा

सञ्चारकर्म छोडेर राजनीतिमा प्रवेश रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामक दल घोषणा गरेका छन् । मंगलबार (आज) राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले नयाँ पार्टी घोषणा गरेका हुन् । उनले भ्रातृ संगठन नबनाउने घोषणा समते गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले कुनै पनि व्यापारिक र व्यावसायिकबाट चन्दा संकलन नगर्ने,पार्टीमा परिवारवाद निषेध गर्ने र पार्टीमा क्षमता […]

गठबन्धनबाट अलग भएको राष्ट्रिय जनमोर्चाको घोषणा

पाँचदलीय गठबन्धनबाट अलग भएको राष्ट्रिय जनमोर्चाले घोषणा गरेको छ। सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले गठबन्धनबाट अलग हुने निर्णय गरेको जनाएको हो।...

भक्ति थापा राष्ट्रिय विभूति घोषणा

काठमाडौं। सरकारले भक्ति थापालाई राष्ट्रिय विभूती घोषणा गरेको छ। असार १४ गते बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता वसन्तकुमार नेम्बाङले सन् १९७१ सालमा नेपालअंग्रेज युद्धको बखत वरिष्ठ सैनिक रहेका थापालाई राष्ट्रिय विभूती घोषणा गरेको जानकारी दिएका हुन्।