युएईसँगको क्रिकेट शृंखलाका लागि राष्ट्रिय टिमको घोषणा

युनाइटेड अरब इमिरेट्ससँगको द्विपक्षीय क्रिकेट शृंखलाका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ । क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।  टोलीमा ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल...

सम्बन्धित सामग्री

एसिया कपका लागि रोहित शर्माको कप्तानीमा भारतीय टिमको घोषणा

काठमाडौँ – एसिया कपका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई)ले राष्ट्रिय टिमको घोषणा गरेको छ। नेपालको समूहमा रहेको भारतले रोहित शर्माको कप्तानीमा पार्दिक पाण्ड्यालाई उपकप्तान बनाउँदै राष्ट्रिय टिमको घोषणा गरेको हो। भारतीय टिममा विकेटकिपर केएल राहुल, ब्याटर श्रेयस अय्यर, तीव्र गतिका बलर जसप्रित बुमराह र प्रसिद्ध कृष्णालाई टिममा फिर्ता बोलाइएको छ। यद्यपि, भारतीय टिममा युजवेन्द्र […]

तीन नयाँ खेलाडीलाई टिममा राख्दै राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा

काठमाडौं- नेपालले मलेसियामा हुने टी- २० विश्वकप एसिया क्षेत्र छनोटका लागि राष्ट्रिय महिला टोलीको घोषणा गरेको छ। टिममा तीन नयाँ खेलाडीलाई समेट्दै १४ सदसिय टिमको घोषणा गरेको हो। पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका खेलाडीहरूमा पुजा महतो, रुवी पोदार र खुशी डंगोल रहेका छन्। नेपाली टिममा अन्य खेलाडी भने पुरानै अनुहारहरू रहेका छन्। आइसिसी वुमन्स […]

मलेसियासँगको सिरिजका लागि प्रारम्भिक टिमको घोषणा

काठमाडौं- आगामी २९ मे बाट मलेसियासँग  हुने टी-२० सिरिजका लागि राष्ट्रिय महिला टिमको प्रारम्भिक टोली घोषणा गरिएको छ। आइतबार साँझ नेपाल क्रिकेट संघ क्यानले १८ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको हो। नेपालले मलेसियाविरुद्धको ५ खेलको टी-२० सिरिज खेल्दै छ। सिरिजका लागि रुबिना क्षेत्रीको कप्तानीमा १८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो। मलेसियाको घरेलु मैदानमा हुने […]

विश्वकप लिग-२ को अन्तिम सिरिजका लागि राष्ट्रिय टिमको घोषणा

आईसीसी विश्वकप लिग-२ को अन्तिम तथा निर्णायक सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमको घोषणा गरेको छ। घरेलु मैदानमा हुने त्रिकोणात्मक सिरिजका लागि मंगलबार राष्ट्रिय टिमको घोषणा गरिएको हो। टियू मैदान कीर्तिपुरमा बिहीबारबाट नेपाल सहित युएई र पिएनजी समिलित देशहरुबिच त्रिकोणात्मक सिरिज हुँदै छ। नेपालले रोहित पौडेलको कप्तानीमा १४ सदस्सीय टिमको घोषणा गरेको […]

यूएईसँगको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलाको लागि नेपाली टिमको घोषणा

काठमाण्डाै – यूएईसँगको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलाको लागि नेपाली टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा गरेको हो । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका हरिशंकर साह पहिलो पटक राष्ट्रिय टिममा परेका छन् । नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, भिम सार्की, कमलसिंह ऐरी, सागर ढकाल, हरिशंकर साह, आदील आलम, अर्जुन साउद र गुलसन झा परेका छन् । नेपालल...

युएईविरुद्ध सिरिज : रोहितको कप्तानीमा राष्ट्रिय टोली घोषणा

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेललाई कप्तानको जिम्मेवारी दिँदै राष्ट्रिय टिमको घोषणा गरेको छ। सन्दीप लामिछाने नाबालिग बलात्कारको अभियोगमा निलम्बित भएपछि कप्तानको जिम्मेवारी रोहितलाई दिएको हो।रोहितको कप्तानीमा युएईविरुद्ध खेलका लागि राष्ट्रिय टिमको घोषणा पनि गरिएको छ।१६ सदस्सीय टिममा कप्तान रोहित पौडेलसँगै ज्ञानेन्द्र मल्ल,  दिपेन्द्रसिंह ऐरी, करन केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, आसिफ शेख, भीम सार्की, कमलसिंह ऐरी, सागर ढकाल, हरिसंकर साह, आदिल अलाम,

राष्ट्रिय क्रिकेट टिममा ज्ञानेन्द्र मल्लको पुनरागमन

२४ साउन, काठमाडौं । नेपाल क्रिकेट संघले क्यानले केन्या भ्रमणका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ । टिममा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् । ज्ञानेन्द्रसँगै शाहब आलम र विवेक यादवले पनि पुनरागमन गरेका छन् । अर्जुन साउद पहिलो पटक टिममा परेका छन् । कुशल भुर्तेल र विनोद भण्डारी भने राष्ट्रिय टिमबाट बाहिरिएका छन् […]

रुविनाको कप्तानीमा राष्ट्रिय क्रिकेट टिम घोषणा

एसिसी महिला टी २० च्याम्पियनसिपको लागि रुविना क्षेत्रीको कप्तानीमा नेपाली राष्ट्रिय महिला टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताको लागि सोमबार रुविना क्षेत्रीको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका हुन् ।यसअघि प्रतियोगिताको लागि क्यानले प्रारम्भिक टिममा १९ खेलाडी बोलाएको थियो । जुन १७ देखि सुरु हुने च्याम्पियनसिपमा नेपाल, हङकङ, कुवेत, बहराइन र भुटानसँगै समूह ‘बी’ मा छ । नेपालले प्रतियोगिताअन्तर्गत जुन १७ मै भुटानविरुद्ध पहिलो खेल खेल्ने तालिका छ । य

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीको घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ । मलेसियामा आयोजना हुने प्रतियोगिताका लागि क्यानले सोमबार रुबिनाको कप्तानीमा १५ सदस्यीय महिला टिमको घोषणा गरेको हो ।प्रारम्भिक टोलीमा रहेका १९ खेलाडीबाट नेपालले अन्तिम टोलीको घोषणा गरेको हो । च्याम्पियनसिप यहि जुन १७ बाट सुरु हुनेछ । च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् ।  यस्तै समूह ‘ए’ मा मलेसिया,

युगाण्डासँग हुने टी–२० शृंखलाका लागि नेपाली महिला क्रिकेट टिमको घोषणा

२८ वैशाख, काठमाडाैं । युगाण्डासँग हुने पाँच खेलको टी–२० शृंखलाका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले शृंखलाका लागि रुबिना क्षेत्रीको कप्तानीमा २२ सदस्यीय टोलीको घोषणा गरको हो । नेपाली महिला क्रिकेटको इतिहासमै पहिलोपल्ट टी-२० शृंखला हुन लागेको हो ।