पाकिस्तानमा बाढीपछि राष्ट्रिय आपतकाल घोषणा

काठमाडौं । पाकिस्तानमा बिनाशकारी बाढीपछि राष्ट्रिय आपतकाल घोषणा गरिएको छ । लगातारको वर्षासँगै आएको बाढीका कारण पाकिस्तानमा हालसम्म १ हजार सर्वसाधारणको मृत्यु भएकाे हाे । ३ लाख भन्दा बढी विस्थापित भइसकेका छन् । बाढीका कारण ठूलो मात्रामा जनधनको क्षति भएपछि पाकिस्तान सरकारले राष्ट्रिय आपतकाल घोषणा गरेको हो । पाकिस्तानको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका […]

सम्बन्धित सामग्री

अमेरिकामा कोरोनाका कारण लगाएको संकटकाल घोषणा हट्याे

काठमाडौं ।   विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ ले आर्थिक रुपमा थिलथिलो हुँदा राष्ट्रिय आपतकाल घोषणा गरेको थियो । अमेरिकी राष्ट्रपति जो वाईडेनले सोमबार कंग्रेसलाई जानकारी गराउँदै अमेरिकाले कोरोना भाइरसको संक्रमण रोकथामका लागि देशमा लगाएको राष्ट्रिय आपतकाल आगामी मे ११ बाट अन्त्य गर्ने निर्णय गरेकोछ । आगामी मे ११ बाट तीन वर्षदेखि देशमा जारी कोभिड–१९ रोकथामका […]

पाकिस्तानमा बाढीबाट साढे तीन करोड मानिस प्रभावित

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पाकिस्तानमा विनाशकारी बाढीका कारण ६४ लाखभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको जनाएको छ । पाकिस्तानमा बाढीले विध्वंस मच्चाइरहेका बेला पाकिस्तान सरकारले राष्ट्रिय आपतकाल घोषणा...

पाकिस्तानमा राष्ट्रिय आपतकाल, बाढीका कारण करिब १,००० जनाको मृत्यु

पाकिस्तानले विनाशकारी बाढीलाई ‘राष्ट्रिय आपतकाल’ घोषणा गरेको छ। लगातारको वर्षाका कारण आएको बाढीका कारण करिब एक हजार मानिसको ज्यान जानुका साथै तीन लाखभन्दा बढी विस्थापित भएका छन्। बाढीका कारण ठूलोमात्रामा जनधनको क्षति भएपछि सरकारले आपतकाल घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। पाकिस्तानमा गएको जुन मध्ययता बाढीका कारण कम्तीमा ९३७ जनाको मृत्यु भएको छ। त्यसमा ३४३ […]

बाढीका कारण अस्ट्रेलियामा आपतकाल लगाउने तयारी

सिड्नी  ।  अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले दुई राज्यमा आएको बाढीपछि दुई त्यहाँ राष्ट्रिय आपतकाल घोषणा गर्ने भएका छन् । न्यू साउद वेल्स (एनएसडब्लू) र क्वीन्सल्यान्डमा आएको बाढीले २० जनाको मृत्यु हुनुका साथै पछिल्लो दुई सातामा हजारौं घर डुबानमा परेका छन् । स्थानीय वासिन्दालाई तदारुकताका साथ सहयोग नगरेको भन्दै केन्द्रीय र राज्य सरकारको आलोचना भइरहेको छ […]

बाढीका कारण अस्ट्रेलियामा आपतकाल लगाउने तयारी

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले दुई राज्यमा आएको बाढीपछि दुई त्यहाँ राष्ट्रिय आपतकाल घोषणा गर्ने भएका छन् । न्यू साउद वेल्स (एनएसडब्लू) र क्वीन्सल्यान्डमा आएको बाढीले २० जनाको मृत्यु हुनुका साथै पछिल्लो दुई सातामा हजारौं घर डुबानमा परेका छन् । स्थानीय बासिन्दालाई तदारुकताका साथ सहयोग नगरेको भन्दै केन्द्रीय र राज्य सरकारको आलोचना भइरहेको छ ।  बाढी पीडितको उद्दारका लागि अस्ट्रेलियाको रक्षा फौज परिचालन गरिएका छन् ।

रुसी आक्रमणकाे त्रासले युक्रेनमा राष्ट्रिय आपतकाल घोषणा

युक्रेनमा आपतकाल घोषणा गरिएको छ । रुसी आक्रमण र युद्धको त्रासबीच आपतकाल घोषणा गरिएको हो । यसअघि उसले आफ्ना सबै नागरिकहरुलाई रुसबाट फर्किन अनुरोध गरेको थियो ।