भक्ति थापा राष्ट्रिय विभूति घोषणा

काठमाडौं। सरकारले भक्ति थापालाई राष्ट्रिय विभूती घोषणा गरेको छ। असार १४ गते बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता वसन्तकुमार नेम्बाङले सन् १९७१ सालमा नेपालअंग्रेज युद्धको बखत वरिष्ठ सैनिक रहेका थापालाई राष्ट्रिय विभूती घोषणा गरेको जानकारी दिएका हुन्।

सम्बन्धित सामग्री

भीमसेन थापा स्मृति पुरस्कार भक्ति थापा प्रतिष्ठानलाई

काठमाडौँ- यस वर्षको राष्ट्रिय विभूति भीमसेन थापा स्मृति पुरस्कार भक्ति थापा स्मृति प्रतिष्ठानलाई प्रदान गरिने भएको छ । प्रतिष्ठानको शनिबार सम्पन्न बैठकले सो निर्णय गरेको हो । इतिहासको क्षेत्रमा विशेष योगदान गर्ने व्यक्ति तथा संस्थालाई दिइने उक्त पुरस्कारको राशि यस वर्षदेखि वृद्धि गरी रु एक लाख पुर्‍याउने निर्णय बैठकले गरेको प्रतिष्ठानका अध्यक्ष प्रा डा पार्थि […]

लमजुङको राइनासमा भक्ति थापा पार्क निर्माण

लमजुङको राइनास नगरपालिका–९, मोहोरियाकोटमा भक्ति थापा पार्क निर्माण गरिएको छ । राष्ट्रिय विभूति भक्ति थापाको उच्च सम्मान र पर्यटकीय आकर्षणको केन्द्र बनाउनका लागि ऐतिहासिक स्थल राइनास मोहोरियाकोटमा ‘भक्ति थापा पार्क’...

‘देउथल युद्ध’का ऐतिहासिक तथ्यहरू, को हुन् राष्ट्रिय विभूति सरदार भक्ति थापा ?

काठमाडौँ : नेपाल–अंग्रेज मलाऊँ ‘देउथल युद्ध’मा लड्दा–लड्दै ७३ वर्षको उमेरमा वीरगति प्राप्त ‘सरदार भक्ति थापा’ नेपालको राष्ट्रिय विभूति घोषित भएका छन् । गृह मन्त्रालयको सिफारिशमा असार १४ को मन्त्रिपरिषद् बैठकलले ‘नेपालको राष्ट्रिय विभूति’ घोषणा गर्ने निर्णय लिएको हो । सरदार…