काठमाडौं–१ का स्वतन्त्र उम्मेदवार बालकृष्ण नेउपानेको गर्जन–निर्वाचनको मुखमा उम्मेदवारले एकले अर्कोलाई समर्थन गर्नु आर्थिक चलखेल हो (भिडिओसहित)

नेउपानले सुनाए आफूलाई मत दिनुपर्ने कारण काठमाडौं, १ मंसिर । काठमाडौं–१ का प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवार बालकृष्ण नेउपानेले चुनावी फण्डाबाट सचेत रहन आफ्नो क्षेत्रका आम मतदाताहरुसमक्ष अपिल गरेका छन् । उनले चुनावको पूर्व सन्ध्यामा काठमाडौं–१ का उम्मेदवारहरुले अनेक फण्डा गरेको र एकले अर्को उम्मेदवारलाई समर्थन गर्नु पैसाको चलखेल भएको आरोप लगाए । बरिष्ठ अधिवक्तासमेत रहेका नेउपाने […]