प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरी प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वसत्तावादी यात्रामा रोक लगाएको बृहत् नागरिक आन्दोलन समूहले जनाएको छ । सर्वोच्चको फैसलाले संवैधानिक प्रक्रिया सुरु गर्न राजनीतिक दलहरूलाई वैधानिक बाटो दिएको आन्दोलनले बताएको छ ।