नागरिकको निरन्तर खबरदारी

गत ११ पुसमा माइतीघरबाट सुरु भएकोे बृहत् नागरिक आन्दोलन माइतीघर हुँदै प्रज्ञा प्रतिष्ठान–कमलपोखरी–बालुवाटार हुँदै ७ फागुनमा टँुडिखेल पुगेको थियो । ५ पुसमा प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटनको विरोधमा रचनात्मक विरोध...

सम्बन्धित सामग्री

सरकारलाई नेविसंघको खबरदारी (तस्बिरहरु)

नेपाल विद्यार्थी संघले एनसेल खरिद बिक्री प्रकरणमा भएका अनियमितता विरुद्ध खबरदारी र्‍याली निकालेको छ।...

शेखर समूहको ‘खबरदारी सभा’ सुरु

काठमाडौँ । नेपाली कांग्रेस संस्थापन इतर समूहले आयोजना गरेको खबरदारी सभा राजधानीमा सुरु भएको छ । सभापतिमा पराजित डा.शेखर कोइराला समूहले काठमाडौँमा ‘खबरदारी सभा’ आयोजना गरेको हो । पार्टीभित्र अवसर र न्यायका लागि भन्दै शेखर समूहले थापागाउँस्थित बानेश्वर ब्याङ्केटमा खबरदारी कार्यक्रम गरेको हो । कार्यक्रममा शेखर कोइरालासहित उनी पक्षका पदाधिकारी आएका छैनन् । केन्द्रीय सदस्य, […]

शेखर समूहको ‘खबरदारी सभा’ सुरु

८ असोज, काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहले आयोजना गरेको खबरदारी सभा सुरु भएको छ । सभापतिमा पराजित डा. शेखर कोइराला समूहले काठमाडौंमा ‘खबरदारी सभा’ आयोजना गरेको हो । पार्टीभित्र अवसर र न्यायका लागि भन्दै शेखर समूहले थापागाउँस्थित बानेश्वर ब्याङ्केटमा खबरदारी कार्यक्रम गरेको हो । कार्यक्रममा शेखर कोइरालासहित उनी पक्षका पदाधिकारी आएका छैनन् । केन्द्रीय […]

पार्टीभित्रैबाट देउवाविरुद्ध खबरदारी

सभापति देउवाको कार्यशैलीविरुद्ध असन्तुष्ट शेखर कोइरालानिकट युवा तथा विद्यार्थीले बुधबार राजधानीमा खबरदारी सभा गरेका छन्।...

संस्थापनविरुद्ध शेखर पक्षले खबरदारी सभा गर्ने

३० साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला संस्थापन पक्षविरुद्ध खबरदारी सभा गर्ने भएको छ । भ्रातृ संस्थाको अध्यक्षमा पार्टी सभापति एकलौटी गरेको विरोधमा खबरदारी सभा गर्न लागिएको नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री युवराज पाण्डेले जानकारी दिए । ‘पार्टी र भ्रातृ संस्थाको मनोनित गर्ने पदमा संस्थापन पक्षले एकलौटी गर्दै गएको छ । त्यसको विरुद्धमा सभा […]

माइतीघरमा कर्मचारीहरुको ‘खबरदारी सभा’

२६ साउन, काठमाडौं । निजामती कर्मचारीहरुले आज काठमाडौंको माइतीघर मण्डलामा ‘खबरदारी सभा’ आयोजना गरेका छन् । संयुक्त ट्रेड युनियन केन्द्रीय सन्जालको ब्यानरमा अपराह्न ४ बजेपछि खबरदारी सभा आयोजना गरिएको हो । सभामा सहभागीहरुले नायब सुब्बाहरुलाई गरिंदै आएको विभेदपूर्ण व्यवहार अन्त्य हुनुपर्ने, संघीय निजामती सेवा ऐन छिटो जारी गर्नुपर्ने, निजामती सेवामा तहगत प्रणाली लागू गर्नुपर्ने र […]

खबरदारी

छोराको तर्क सुनेर चेतन फेरि गम्भीर बने। उनले भने,‘हो, छोरा भित्र जे भए पनि अरूले देख्दा एक भएर घरनीति र व्यवहारनीति बलियो बनाई कूटनीतिक क्षमता देखाउन सक्नुपर्ने! विवेक नभएका यी राजनीतिक बेइमानहरूकै कारण देश छिन्नभिन्न भो। जनताको आवश्यक खबरदारी पनि देखिएन।...

सञ्चारमाध्यमसँग ओलीको गुनासो : देउवा सरकारलाई खबरदारी नै गरेन !

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सञ्चारमाध्यमले खबरदारी नगरेको गुनासो गरेका छन् । नयाँ बानेश्वरस्थित अल्फा हाउसमा आयोजित सम्पादकहरूसँग अन्तरक्रियामा ओलीले सञ्चारमाध्यमहरुले खबरदारी नगर्दा सरकार लापरवाह हुने बताएका हुन् । उनले भने,‘खबरदारी गरेन भने सरकार लापरवाह हुने रहेछ, जस्तो अहिलेको सरकार भइरहेको छ ।’सरकारले संविधान मिच्दा पनि सञ्चारमाध्यम मौन रहेको ओलीको आरोप थियो । उनले भने, ‘म प्रधानमन्त्री हुँदा

सम्पादकहरुलाई बोलाएर ओलीको व्यंग्य : मलाई खबरदारी गरेकोमा धन्यवाद, हिजोआज पुगेन

पहिले म प्रधानमन्त्री हुँदा खबरदारी गरेकोमा धन्यवाद अहिले खबरदारी पुगेन जस्तो छ,' उनले भने ।

न्यायको लागि खबरदारी

सशस्त्र द्धन्दकालका गम्भीर मानवअधिकार उल्लंघनका पीडितलाई न्याय दिलाउन सरकारले जवाफदेहिता नदेखाएको भन्दै खबरदारी गरिएको छ । शिक्षक मुक्तिनाथ अधिकारीको हत्या भएको १९ वर्ष बितिसक्दा पनि पीडितलाई सत्य, न्याय र परिपुरणको अधिकार सुनिश्चित गर्नमा सरकार र राजनीतिक दलहरुले आलटाल गरेको भन्दै काठमाडौँमा खबरदारी कार्यक्रम राखिएको हो ।अधिकारीको वि.सं. २०५८ साल माघ ३ गते हत्या गरिएको थियो । सशस्त्र द्धन्दकालमा गम्भीर मानवअधिकार उल्लंघनका पीडितलाई न्याय दिन तथा पिडकलाई कारबाही गर्न भनि सत्य निरुपण र बेपत्