पैसा हुनेलाई पनि पैसा नहुनेलाई पनि सानो पेट, ठूलो पेट अग्लो, होचो कालो, गोरो धनी, गरिब सबैलाई जाग्ने उठ्ने बित्तिकै अनि सुत्नुअघि पनि उत्तिकै लाग्ने, कस्तो अपराधी, पापी रहेछ यो भोक ! रोगमा, शोकमा, झोंकमा अनि सबथोकमा चिल्लो, पिरो, गुलियो, अमिलो जस्तो भए पनि चाहिने लाग्नलाई पैसै नपर्ने फ्रीमै पाइने कहिले हावाले मात्रै त कहिले […]