सावधान ! यी रोगका कारण भोक नलाग्न सक्छ

एजेन्सी, २७ कात्तिक । लगातार भोक नलाग्ने वा खानमा रुचि नलाग्ने धेरै रोगहरूको लक्षण हो। कहिलेकाहीँ खाना खान मन नलाग्नु फरक कुरा हो। तर यदि यो समस्याले तपाईलाई दिनहुँ सताउन थाल्छ भने यसलाई बेवास्ता गर्नु हुँदैन। एनोरेक्सिया नर्वोसा तौल बढ्ने चिन्ताका कारण कतिपय मानिस एनोरेक्सिया नर्भोसाको सिकार हुने डा तोमर बताउँछन् । यस्तो अवस्थामा भोक […]