भोक लाग्नु, तिर्खा लाग्नु आदि शरीरका स्वभाविक प्रतिक्रिया हुन् । भोक लाग्दा पेट भित्रबाट फरक प्रकारको आवाज आउँछ । त्यति मात्र होइन भोक लागेको समयमा टाउको दुख्ने, चिडचिडापन महसुस हुने, कुनै पनि कुरामा एकाग्र हुन नसक्ने जस्ता समस्याहरु आउँछन् । तर, कसै कसैलाई खाना खानेबित्तिकै फेरि भोक लाग्ने गर्छ । यसको सम्बन्ध स्वास्थ्यसँग हुन वा हुँदैन भन्नेबारे चिकित्सकहरु के भन्छन् ?पर्याप्त मात्रामा प्रोटिन नखानु भोकलाई नियन्त्रण गर्न शरीरमा पर्याप्त मात्रामा प्रोटिनको परिपूर्ती हुन जरुरी हुन्छ । प्रोटि