थप १० गिद्धलाई खुला आकाश

चितवन राष्ट्रिय निकुञ्जको कसरा प्रजनन केन्द्रमा हुर्काइएका गिद्ध छाड्ने ठाउँ हो जटायु रेस्टुरेन्ट । कावासोती–७ स्थित नमुना मध्यवर्ती सामुदायिक वनमा उक्त रेस्टुरेन्ट छ । प्रजनन केन्द्रमा हुर्काइएका १० वटा गिद्ध शनिबार यहाँको जंगलमा छाडिएको छ ।

सम्बन्धित सामग्री

‘लण्डन टु पेरिस’को गीत ‘खुला आकाश’ सार्वजनिक

काठमाडौं । घनश्याम लामिछाने निर्देशित चलचित्र ‘लण्डन टु पेरिस’को पहिलो गीत ‘खुला आकाश’ सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमबीच गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा संगीतकार हर्कुलस बस्नेतको शब्द, संगीत र स्वर रहेको छ । गीतको भिडियोमा डेव्यु अभिनेता निश्चल खड्कासँग अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । लण्डनमा […]

जाजरकोट भूकम्पको एक महिना : भूकम्पपीडित अझै खुला आकाशमुनि

आर्थिकरूपमा विपन्न त्रिपालकै सहारामा खुला आकाश मुनि अनेकन पीडालाई लुकाउदै बस्न बाध्य  छन् ।

भूकम्पपीडित अझै खुला आकाशमुनि, सुत्केरी र बिरामीको बिजोग

जाजरकोट - गत कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पमा घर गल्र्यामगुर्लुम ढलेसँगै यहाँका नागरिक खुला आकाश मुनि बस्न थालेको महिना दिन पूरा भयो । आर्थिकरूपमा विपन्न त्रिपालकै सहारामा खुला आकाश मुनि अनेकन पीडालाई लुकाउँदै बस्न बाध्य  छन् । ‘राज्यले भूकम्प पीडितलाई आवास निर्माण गर्न रकम निकासा दिइसक्यो, अब अस्थायी टहर...

राजनीति नघुसाएरै रुकुम-जाजरकोटको घाउमा मल्हम लगाउने कि !

चिसोको सिरेटो खाँदै खुला आकाश र चिसो भुइँमा भोकभोकै वा अल्पभोजनमा रात बिताउन विवश बिरामी, गर्भवती-सुत्केरी, वुद्धवृद्धा र बालबालिकाको कहर निकै कष्टकर छ । त्यसैले हामी सबैले भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्नुपर्छ ।

खुला आकाश मुनि रात बिताउँदा...

जाजरकोट - शुक्रबार बेलुकी खाना खाएर सुतेकी नलगाड नगरपालिका–३ का भावना पुनलाई मध्यरातमा अकल्पनीय रुपमा आएको भूकम्पले ब्युँतायो । उनी  भूकम्पको त्यो धक्काको त्रास  सम्झिएर सुत्न पाएको अवस्था छैन । उनको परिवारमा भूकम्पको त्रास भने जहाँको तहीँ छ । बस्ने घर भूकम्पले धुजाधुजा बनाएको छ, केही परिवारका सदस्य खुला...

खुला आकाश मुनि रात बिताउँदा...

जाजरकोट - शुक्रबार बेलुकी खाना खाएर सुतेकी नलगाड नगरपालिका–३ का भावना पुनलाई मध्यरातमा अकल्पनीय रुपमा आएको भूकम्पले ब्युँतायो । उनी  भूकम्पको त्यो धक्काको त्रास  सम्झिएर सुत्न पाएको अवस्था छैन । उनको परिवारमा भूकम्पको त्रास भने जहाँको तहीँ छ । बस्ने घर भूकम्पले धुजाधुजा बनाएको छ, केही परिवारका सदस्य खुला...

मीरा केन्द्रमा ‘प्रोजेक्ट खुला आकाश’

काठमाडौं। लिडएक्स नेपाल र आइडिया स्टुडियो नेपालद्वारा पहल गरिएको ‘समुदायमा विद्यार्थी’अन्तर्गत विभिन्न क्षेत्रका स्नातक तहका विद्यार्थीले ‘प्रोजेक्ट खुला आकाश’ परियोजना सञ्चालन गरेका छन् । मीरा सेन्टरमा प्रारम्भिक उमेरका बालबालिकाका लागि खेल मैदान निर्माण गर्ने लक्ष्यका साथ यो परियोजनाको परिकल्पना गरिएको बताइएको छ । मीरा केन्द्र बनेपा, काभ्रेको प्रारम्भिक बाल हेरचाह विकास केन्द्र हो, जसले पाँच वर्षमुनिका बालबालिकाको स्वस्थ विकासको लागि आवश्यक सुरक्षित पालनपोषण र अन्य सेवा प्रदान गर्दै आएको छ । केन्द्रले बालबालिकाको समग्र विकासका लागि हेरचाह, शिक्षा र स्वास्थ्य सेवाका सन्दर्भमा उनीहरूको आवश्यकता पूरा गर्न उपयुक्त वातावरण प्रदान गर्ने लक्ष्य राखेको बताइएको छ । परियोजना अन्तर्गत केन्द्रमा खेल मैदान निर्माण, खेलौना, स्टेशनरी सामान, क्रिकेट ब्याट, फुटबल, ह्वाइट बोर्ड, स्न्याक्स लगायत उपलब्ध गराइएको छ । आइडिया स्टुडियो नेपाल र लिडएक्स नेपालका दुईजना स्नातक फेलोले लियो क्लब डिस्ट्रिक्ट काउन्सिल ३२५ एम नेपालबाट थप ११ जना स्नातक लियोसँग सहकार्य गरेका छन् । उनीहरूमा नेतृत्व, लचिलोपन, टोली निर्माण, परियोजना व्यवस्थापन, अनुकूलन क्षमता आदि विकास गर्ने लक्ष्य राखिएको परियोजना खुला आकाशमा सहभागी हुने अवसर दिइएको बताइएको छ । परियोजनालाई डा. छिरिङ लामा, लियो क्लब नेपाल, प्रभु बैंकका कर्मचारी र साया माथेमाले पनि आर्थिक सहयोग गरेका थिए ।

थप चार मुलुकसँग हवाई सम्झौताको तयारी

काठमाडौं, मंसिर २२ । नेपालको नागरिक उड्डयन क्षेत्रमा पहिलो पटक अमेरिका र स्विट्जरल्यान्डलगायतका मुलुकसँग हवाई सम्झौता अघिबढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दुईतर्फी उडान सम्झौता गर्न अमेरिकाले नेपाललाई खुला आकाश नीति लागू गर्न प्रस्ताव गरिसकेको छ । त्यस्तै इन्डोनेसिया, स्विट्जरल्यान्ड, रुवान्डालगायत मुलुकसँग दुईतर्फी हवाई सम्झौता प्रक्रिया अगाडि बढाइसकेको प्राधिकरणले जनाएको छ । अन्तर्राष्ट्रिय […]

दुईतर्फी हवाई उडान सुरु गर्न अमेरिकाले गर्‍यो खुला आकाश नीति व्यवस्थाको प्रस्ताव

काठमाडौं। दुईतर्फी उडान सम्झौता गर्न अमेरिकाले नेपाललाई खुला आकाश नीति लागू गर्न प्रस्ताव गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक

पुस्तक अंश : कमलरी ‘फरैना’को त्यो मुस्कान

छुट्टिने तरखर गर्दै गर्दा बटुवाले भने, हेर, आजको समयमा पनि यसरी अरुको घरमा दास बनेर बस्नु भनेको मानवताकै उपहास हो । मानिसको संवेदनशीलता माथिको खेलबाड हो । स्वतन्त्रतालाई बन्धक बनाउनु हो । जीवनको कलकलाउँदो बिरुवालाई सानैमा निमोठ्नु हो । आखिर सुनकै भए पनि पिँजडाभित्र चरी कहिल्यै रमाउँदैन । उसलाई उड्नका लागि खुला आकाश चाहिन्छ । शिक्षाको पारिलो घामले बस्ती उज्यालो हुनुपर्ने बेलामा ओस्याइलो काइ परेको सेपिलो दम्स्याइलोमा बिरुवाहरू कठ्याङ्ग्रिएको देख्दा मेरो हृदय पनि खण्डित हुन पुग्यो । शोषण र दमन