काठमाडौं, मंसिर २२ । नेपालको नागरिक उड्डयन क्षेत्रमा पहिलो पटक अमेरिका र स्विट्जरल्यान्डलगायतका मुलुकसँग हवाई सम्झौता अघिबढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दुईतर्फी उडान सम्झौता गर्न अमेरिकाले नेपाललाई खुला आकाश नीति लागू गर्न प्रस्ताव गरिसकेको छ । त्यस्तै इन्डोनेसिया, स्विट्जरल्यान्ड, रुवान्डालगायत मुलुकसँग दुईतर्फी हवाई सम्झौता प्रक्रिया अगाडि बढाइसकेको प्राधिकरणले जनाएको छ । अन्तर्राष्ट्रिय […]