प्रधानमन्त्री निकट व्यापारी पोस्ने गरी ग्याँस सिलिण्डरको भन्सारमा बम्पर छुट

५ असार, काठमाडौं । सरकारले प्रधानमन्त्री निकट दुई व्यापारीलाई फाइदा पुग्ने गरी खाना पकाउने ग्याँसको कम्पोजिट सिलिण्डरमा भारी भन्सार छुट दिएको छ । सरकारले हालै ल्याएको बजेटमार्फत् प्रधानमन्त्रीका भान्जा गोकुल भण्डारीको ‘नेपाल ग्याँस’ र नेकपा समाजवादीका नेता किसान श्रेष्ठको ‘वान ग्याँस’ कम्पनीले मात्र प्रयोग गरिरहेको खाना पकाउने ग्याँसको कम्पोजिट सिलिण्डरमा ८३ प्रतिशत भन्सार छुट दिने […]

सम्बन्धित सामग्री

१४.२ केजीभन्दा बढी क्षमताको ग्याँस सिलिण्डर प्रयोग नगर्न आयल निगमको आग्रह

४ असोज, काठमाडौं । नेपाल आयल निगमले १४.२ केजी भन्दा बढी क्षमताका ग्याँस सिलिन्डर प्रयोग नर्गन आग्रह गरेको छ । निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो क्षमताभन्दा बढीका सबै प्रकारका सिलिण्डर गैरकानुनी भएको जनाएको हो । विभिन्न स्थानमा ५० केजी र ४५० केजी क्षमताका सिलिन्डरहरू समेत एलपी ग्याँस भरी बिक्री वितरण भएको भन्दै निगमले […]

भारतको सहयोगमा ५ सय परिवारलाई ग्याँस, सिलिण्डर र चुल्हो वितरण

सर्लाही, ६ बैशाख । सर्लाहीको कौडेना गाउँपालिकाका ५ सय विपन्न परिवारलाई बुधबार ग्यास सिलिण्डर र ग्यास चुलो वितरण गरिएको छ। नेपाल-भारत महिला मैत्री समाज काठमाण्डौंले कौडेना बजारमा एक कार्यक्रम गरी ग्यास सिलिण्डर र चुलो वितरण गरेको हो। भारत सरकारको सहयोगमा महिला मैत्री समाजले ग्यास सिलिण्डर, चुलो, रेगुलेटर, पाइप र लाइटरलगायतका सामग्री वितरण गरेक जनाएको छ। […]

धरान ग्याँस सिलिण्डर विष्फोट घटना: घाइते ६ जनालाई काठमाण्डौं पठाइयो

सोमबार ग्याँस सिलिण्डर लिकेज भएर विष्फोट हुँदा घाइते भएकामध्ये ६ जनालाई थप उपचारको लागी काठमाण्डौं पठाइएको छ।...

ग्याँस सिलिण्डर दुर्घटना : पीडितमाथि नै दोष

४ फागुन, काठमाडौं । २० चैत, २०७८ मा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ लामा टोलमा उग्रचण्डी कम्पनीको ग्याँस विस्फोट भयो । दुर्घटनामा तीन जना बालबालिकाको घटनास्थलमै मृत्यु भयो । विस्फोटपछिको आगलागीमा निमबहादुर तामाङका १० वर्षीय छोरा इशाक, स्थानीय कुमार तामाङका ६ वर्षीय छोरा सरगम र छिमेकी पदम तामाङकी साढे २ वर्षीया छोरी दिव्याको घटनास्थलमै मृत्यु भएको थियो […]

सिंहदरबारबाट हटेन ग्याँस सिलिण्डर, इन्डक्सन चुलो देखाउन मात्रै

सरकारले अध्ययन र तयारी नै नगरी लोकप्रियताका लागि सिंहदरबारभित्र ग्याँस विस्थापनको घोषणा गर्‍यो । तर धेरैजसो क्यान्टिनले ग्याँस चुलो नै प्रयोग गरिरहेका छन् ।

भक्तपुरमा ग्याँस सिलिण्डर विष्फोट

काठमाडौं । भक्तपुर ग्याँस सिलिण्डर विष्फोट भएकाे छ । सूर्यविनायक नगरपालिका–३, दधिकोटका रामप्रसाद थपलियाकाे घरमा ग्याँस सिलिण्डर विष्फोट भएकाे हाे । सोमबार बिहान पौने ७ बजेतिर थपलिया पत्नी भान्छामा छिर्दा एक्कासी विष्फोट भएको जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु पाण्डे बताउनु भयाे । उहाँका अनुसार भान्छाको सिलिण्डर त जस्ताको तस्तै छ, तर […]

ग्याँस सिलिण्डर फेरेको भोलिपल्ट कसरी भयो भक्तपुरमा विष्फोट ?

२५ पुस, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–३, दधिकोटका रामप्रसाद थपलियाले आइतबार बेलुकी भान्छामा नयाँ ग्याँस सिलिण्डर फेरेका थिए । सोमबार बिहान पौने ७ बजेतिर थपलिया पत्नी भान्छामा छिर्दा एक्कासी विष्फोट भएको छ । सामान्य घाइते उनी मध्यपुर ठिमी अस्पतालमा उपचाररत छिन् । पार्किङमा रहेको कारको सीसा फुटेको छ । छिमेकीको घरमा पनि क्षति पुगेको छ […]

सिंहदरबारबाट ग्याँस सिलिण्डर विस्थापन थाल्ने घोषणा

१५ जेठ, काठमाडौं । सरकारले सिंहदरबारबाटै ग्याँस सिलिण्डर विस्थापन अभियान सुरु गर्ने भएको छ । आइतबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७९÷८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले ‘एलपी ग्याँस छोडौं, बिजुली जोडौं’ कार्यक्रम घोषणा गरे । यसअनुसार आगामी साउनदेखि सिंहदरबार परिसरबाट ग्याँस सिलिण्डर विस्थापन सुरु गरिनेछ । आगामी तीन महिनाभित्र महानगर र उपमहानगरका […]

ग्याँस सिलिण्डर पड्किएर घर जल्दा ३ बालबालिकाको मृत्यु

२१ चैत, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा खाना पकाउने ग्याँसको सिलिन्डर पड्किएर घरमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वाराका मिनबहादुर तामाङको घरमा आइतबार बेलुकी ७ बजे ग्याँस सिलिण्डर पड्किएर घरमा आगलागी हुँदा उनका १० वर्षीय छोरा इशाक, कुमार तामाङका ६ वर्षीय छोरा सरगम र छिमेकी पदम तामाङका साढे २ वर्षीया छोरी […]

सामुदायिक वनका ५६ उपभोक्तालाई ग्याँस सिलिण्डर र चुलो वितरण

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-८ बेलडाँडीस्थित प्रगति महिला सामुदायिक वन उपभोक्ता समूहले ४८ उपभोक्तालाई ग्याँस सिलिण्डर र चुलो वितरण गरेको छ।काठ बिक्रीबाट आएको दुई लाख ८० हजार रुपैयाँले उपभोक्तालाई ग्याँस सिलिण्डर र चुलो वितरण गरिएको समूहका अध्यक्ष अमरबहादुर साउदले बताए।  वनमाथिको निर्भरता कम गर्न उक्त काम गरिएको साउदको भनाइ छ।‘सोही रकमबाट आठजना उपभोक्तालाई गोबर ग्यास प्लान्टमा अनुदान रकम उपलब्ध गराएका छौं,’ उनले भने, ‘सामुदायिक वनका उपभोक्ता दाउरामा निर्भर थिए। ग्याँस स