१४.२ केजीभन्दा बढी क्षमताको ग्याँस सिलिण्डर प्रयोग नगर्न आयल निगमको आग्रह

४ असोज, काठमाडौं । नेपाल आयल निगमले १४.२ केजी भन्दा बढी क्षमताका ग्याँस सिलिन्डर प्रयोग नर्गन आग्रह गरेको छ । निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो क्षमताभन्दा बढीका सबै प्रकारका सिलिण्डर गैरकानुनी भएको जनाएको हो । विभिन्न स्थानमा ५० केजी र ४५० केजी क्षमताका सिलिन्डरहरू समेत एलपी ग्याँस भरी बिक्री वितरण भएको भन्दै निगमले […]