४ फागुन, काठमाडौं । २० चैत, २०७८ मा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ लामा टोलमा उग्रचण्डी कम्पनीको ग्याँस विस्फोट भयो । दुर्घटनामा तीन जना बालबालिकाको घटनास्थलमै मृत्यु भयो । विस्फोटपछिको आगलागीमा निमबहादुर तामाङका १० वर्षीय छोरा इशाक, स्थानीय कुमार तामाङका ६ वर्षीय छोरा सरगम र छिमेकी पदम तामाङकी साढे २ वर्षीया छोरी दिव्याको घटनास्थलमै मृत्यु भएको थियो […]