सोमबार बिहानै भैरहवा परासी सडक खण्डको भैरहवाका परासी सडक खण्ड अन्तर्गतको ओमसतिया गाउँपालिका वडा नम्बर ४ पननीमा ३ जनाको ज्यान लिने गरी ठक्कर दिने कार र कार चालकलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एवं प्रहरी उपरिक्षक रबिन्द्र रेग्मीका अनुसार दुर्घटना गराउने कार बा.८.च. ६५३२ नम्बरको टाटा इण्डिका (भिष्टा)कार फिक्का निलो […]