सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सविव डा. वैकुण्ठ अर्यालले आइसिटीको लिडर निजी क्षेत्र भएको बताएका छन् । शुक्रबार बिटुबी आइसिटी बिजनेश समिट २०२१ मा आफ्नो मन्तव्य राख्दै सचिव अर्यालले यस्तो बताएका हुन् ।
‘आइसिटीको लिडर निजी क्षेत्र हो । आइसिटीको क्षेत्रमा सरकार लिडर हुँदैन्,’ सचिव अर्यालले भने, ‘हामीले बाटो मात्रै बनाइदिने हो । त्यो बाटोमा गाडी कुदाउनेदेखि लिएर...