काठमाडौँ –बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले निजी क्षेत्र र सरकार मिलेर अगाडि बढ्दा जुत्तामा आत्मनिर्भर बन्न सकिने बताएका छन्। नेपाली जुत्ता –चप्पल समूहद्वारा सञ्चालित सातदोबाटो नेपाली जुत्ता घरको आ इतबार उद्घाटन गर्दै मन्त्री चित्रकारले नेपाली उत्पादन प्रवर्द्धनका लागि सक्दो सहयोग गर्ने आश्वासन दिए। उनले भने, ‘निजी क्षेत्र र सरकार मिलेर अगाडि बढ्दा हामी […]