सेवानिवृत्त प्रहरी अतिरिक्त महानिरीक्षकद्वयको बिदाइ

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी सेवाबाट हालै सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय रवीन्द्र बहादुर धानुक र अरूण कुमार बिसीलाई बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गरेका छन् । सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले सेवानिवृत्त भएका धानुक र बिसीलाई मायाको चिनो प्रदान गरे ।बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले आफ्नो अविच्छिन्न लामो सेवाद्वारा नागरिक र संगठनलाई गरेको योगदानको प्रशंसा गर्नुको साथै अवकाश पछिको व्यावसायिक एवं सुखमय पारि

सम्बन्धित सामग्री

नेपाल प्रहरीबाट एआइजी ज्ञवालीको अवकाश, बिदाइ कार्यक्रममा आइजीपीले गरे प्रशंसा

नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) श्यामलाल ज्ञवाली प्रहरी सेवामा अनिवार्य अवकाशमा गएका छन् ।

प्रहरी अतिरिक्त महानिरीक्षक आशा सिंहको बिदाइ

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी सेवाबाट सेवानिवृत्त हुन लागेकी प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) डा. आशा सिंहलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमकाबीच बिदाइ गरेका छन्।

एआईजी जोशीको अवकाश, पोखरेललाई २ दिन एआईजी बन्ने बाटो खुल्यो

१९ असार, काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमेशराज जोशी सेवा निवृत्त भएका छन् । मंगलबार राति १२ बजेबाट उनी अनिवार्य अवकाशमा भएका हुन् । निमित्त आईजी टेकप्रसाद राईले एक कार्यक्रमकाबीच जोशीलाई बिदाइ गरेका थिए । अवकाशमा …

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल अमेरिका प्रस्थान

काठमाडौँ।  सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल  अमेरिका प्रस्थान गरेका छन्। संयुक्त राज्य अमेरिकाको सान डिएगो क्यालिफोर्नियामा यही असोज २७ देखि ३० गते सम्म  सञ्चालन हुने प्रहरी प्रमुखको अन्तर्राष्ट्रिय  सम्मेलनमा  सहभागी हुन मंगलबार अमेरिका प्रस्थान गरेका हुन्। उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक तथा सशस्त्र प्रहरी बरिष्ठ अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा बिदाइ गरेका थिए। सशस्त्र प्रहरी महानिरीक्षक […]

प्रहरी महानिरीक्षक थापा क्षेत्रीको बिदाइ

काठमाडौं । तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक तथा प्रहरी वरिष्ठ उपरीक्षकलाई आइतबार प्रहरी प्रधान कार्यालयले बिदाइ गरेको छ ।

आईजीपी क्षेत्रीसहित एआईजीहरूको बिदाइ

काठमाडौँ– तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलगायतलाई प्रहरी प्रधान कार्यालयले बिदाइ गरेको छ । आइतबार भएको समाराेहमा आईजीपी क्षेत्रीसहित प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक तथा प्रहरी वरिष्ठ उपरीक्षकलाई बिदाइ गरेको हो । क्षेत्रीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कार्की, हरिबहादुर पाल र निरजबहादुर शाहीसहित १२ प्रहरी […]