सशस्त्र प्रहरी महानिरीक्षक अर्याल अमेरिका प्रस्थान

 काठमाडौँ।  सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल  अमेरिका प्रस्थान गरेका छन्। संयुक्त राज्य अमेरिकाको सान डिएगो क्यालिफोर्नियामा यही असोज २७ देखि ३० गते सम्म  सञ्चालन हुने प्रहरी प्रमुखको अन्तर्राष्ट्रिय  सम्मेलनमा  सहभागी हुन मंगलबार अमेरिका प्रस्थान गरेका हुन्। उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक तथा सशस्त्र प्रहरी बरिष्ठ अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा बिदाइ गरेका थिए। सशस्त्र प्रहरी महानिरीक्षक […]