प्रहरी अतिरिक्त महानिरीक्षक आशा सिंहको बिदाइ

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी सेवाबाट सेवानिवृत्त हुन लागेकी प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) डा. आशा सिंहलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमकाबीच बिदाइ गरेका छन्।

सम्बन्धित सामग्री

बढ्दै छ सामान्य विषयमा हत्या शृंखला, कता जाँदै छ समाज ?

धेरैजसो घटना रिसइबी र सामान्य कुरा सहन गर्न नसक्दा भएका प्रहरी प्रवक्ता प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायतले बताए।...

नेपाल प्रहरीका पाँच एआइजीलाई दज्र्यानी चिह्न प्रदान

मन्त्रिपरिषद्को यही जेठ २३ को निर्णयअनुसार नेपाल प्रहरीका पाँच प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ । प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका उत्तमराज सुवेदी, अरुणकुमार विसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई आज प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो । उहाँले पदोन्नति भएका प्रहरी …

पाँच प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। मन्त्रिपरिषद्को गत २३ जेठको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका पाँच जना दर्ज्यानी चिन्हद्वारा सुशोभित...

सेवानिवृत्त सशस्त्र प्रहरीका महानिरीक्षकको विदाइ

काठमाडौं : सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसी तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलको विदाइ गरिएको छ।सोमबार सेवानिवृत्त हुन लागेका महानिरीक्षक केसी र अतिरिक्त महानिरीक्षक  पौडेललाई  सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक स्वयम्भूमा विशेष समारोह गरी प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्यालले  विदाइ गरेका हुन्।कार्यक्रममा केसीले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अर्याललाई संगठनको सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गरे।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अर्याललाई दर्ज्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका राजु अर्याललाई बुधवार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित विशेष समारोहका बिच दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

पुनरावलाेकन समितिकाे निष्कर्ष- एआईजी बढुवा सिफारिसमा कुनै कैफियत छैन

सरकारले गरेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसलाई लोकसेवा आयोग समेत सदस्य रहेकाे पुनरावलाेकन समितिले सदर गरेको छ ।

सशस्त्र प्रहरीका दुई एआइजीको पदावली थप

सरकारले सशस्त्र प्रहरीका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को पदावली थप गर्ने निर्णय गरेको छ।