प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी सेवाबाट सेवानिवृत्त हुन लागेकी प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) डा. आशा सिंहलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमकाबीच बिदाइ गरेका छन्।
मन्त्रिपरिषद्को यही जेठ २३ को निर्णयअनुसार नेपाल प्रहरीका पाँच प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ । प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका उत्तमराज सुवेदी, अरुणकुमार विसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई आज प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो । उहाँले पदोन्नति भएका प्रहरी …
पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। मन्त्रिपरिषद्को गत २३ जेठको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका पाँच जना दर्ज्यानी चिन्हद्वारा सुशोभित...
काठमाडौं : सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसी तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलको विदाइ गरिएको छ।सोमबार सेवानिवृत्त हुन लागेका महानिरीक्षक केसी र अतिरिक्त महानिरीक्षक पौडेललाई सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक स्वयम्भूमा विशेष समारोह गरी प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्यालले विदाइ गरेका हुन्।कार्यक्रममा केसीले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अर्याललाई संगठनको सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गरे।
सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका राजु अर्याललाई बुधवार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित विशेष समारोहका बिच दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।