नेपाल प्रहरीबाट एआइजी ज्ञवालीको अवकाश, बिदाइ कार्यक्रममा आइजीपीले गरे प्रशंसा

नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) श्यामलाल ज्ञवाली प्रहरी सेवामा अनिवार्य अवकाशमा गएका छन् ।

सम्बन्धित सामग्री

प्रहरी अतिरिक्त महानिरीक्षक आशा सिंहको बिदाइ

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी सेवाबाट सेवानिवृत्त हुन लागेकी प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) डा. आशा सिंहलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमकाबीच बिदाइ गरेका छन्।