पर्यटन प्रवर्द्धनका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

मुस्ताङ, फागुन २४। एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)ले म्याग्दी तथा हिमालपारीको जिल्ला मुस्ताङको कोरला नाकासम्म आजदेखि पर्यटन प्रवर्द्धन कार्यक्रम सुरु भएको छ । नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको सहयोगमा गर्न लागिएको प्रवर्द्धनात्मक कार्यक्रममा पर्यटन सम्बद्ध सङ्घ संस्थाका प्रतिनिधि, सञ्चारकर्मीसहितको सहभागिता छ । […]

सम्बन्धित सामग्री

नेपाली पत्रकारिता क्षेत्रमा महिलाहरूको अवस्था

मार्च ८ अर्थात्  अन्तर्राष्ट्रिय महिला दिवस, यो वर्ष भने भोली अर्थात शुक्रबार परेको छ। यो दिनमा के हुन्छ? हरेक जस्तो मिडियामा लेखिन्छन्, ‘आज अन्तर्राष्ट्रिय महिला दिवस, नेपाललगायत विश्वभर  विविध कार्यक्रम गरि मनाइँदै!’अनि त्यही समाचारको अर्को प्याराग्राफमा लेखिनेछ, ‘महिला दिवस मनाइने पनि महिलाहरू अझै यस्ता अधिकारबाट वञ्चित,  विभिन्न प्रकारका हिंसा भोग्ने महिलाहरूको संख्या।’अन्तर्राष्ट्रिय महिला दिवस समाज, राजनीति र आर्थिक क्षेत्रमा महिलाको प्रगतिलाई उत्सवको

अन्तर्राष्ट्रिय महिला दिवस व्यवस्थितरुपमा मनाउन मन्त्रालयको आग्रह

काठमाडौँ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ११४औँ अन्तर्राष्ट्रिय महिला दिवस भव्य र व्यवस्थितरुपमा मनाउन सबै सरोकारवाला निकायलाई आग्रह गरेको छ। मन्त्रालयले आज एक सूचना जारी गर्दै आर्थिक र सामाजिक सशक्तीकरणका लागि लगानीको सुनिश्चिततामा मद्दत पुग्ने रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम सञ्चालन गरी सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले साझा अभियानका रुपमा यो दिवसका रुपमा मनाउन […]

११३औं अन्तर्राष्ट्रिय महिला दिवस : सिर्जनात्मक प्रविधिमा पहुँच खोज्दै महिला

काठमाडौं । मार्च ८, ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । विश्वभर साझा अभियानका रूपमा ‘डिजिटअल इनोभेसन एन्ड टेक्नोलोजी फर जेन्डर इक्वालिटी’ भन्ने अन्तर्राष्ट्रिय नारा र नेपालमा ‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ बुधबार अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो । महिलाको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक संघर्ष र विश्वमा […]

युनिलिभरले मनायो अन्तर्राष्ट्रिय महिला दिवस

काठमाडौँ– युनिलिभर नेपालले लिमिटेड (यूएनएल) ११२ औंँ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । महिलाहरूका अमूल्य उपलब्धि तथा हालसम्म आर्थिक तथा राजनीतिक रूपमा महिलाको योगदान स्मरण गर्दै युनिलिभर नेपालको कर्पोरेट कार्यालयमा यो दिवस मनाइएको हो । ‘ब्रेक द बायस’ मुख्य विषयवस्तुमा आधारित यो कार्यक्रममा लैङ्गिक पूर्वाग्रह, रुढीवादी धारणा र विभेदमुक्त विविध, समतामुलक र समावेशी कार्यस्थल निर्माण […]

नेपाल एसबिआई बैंकले मनायो अन्तर्राष्ट्रिय महिला दिवस

नेपाल एसबिआई बैंकले विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ ।महिला कर्मचारीको उल्लेख्य उपस्थिति रहेको कार्यक्रम धुलिखेलस्थित मिराबल रिसोर्टमा आयोजना भएको थियो । उक्त कार्यक्रममा महिला कर्मचारीका क्षमता विस्तारका लागि विभिन्न कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । सो अवसरमा उपत्यका बाहिरका कर्मचारीले पनि विभिन्न कायक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाएको बैंकले जारी गरेको […]

भारतीय महावाणिज्य दूतावासले मनायो अन्तर्राष्ट्रिय महिला दिवस

वीरगन्ज- भारतीय महावाणिज्य दूतावासले वीरगन्जमा कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । दूतावासले ‘आजादी का अमृत महोत्सव’को रूपमा वीरगन्जस्थित वाणिज्य दूतावास परिसरमा कार्यक्रम गरेको हो  ।  महावाणिज्यदूत नितेश कुमारले कार्यक्रम आयोजनाको महत्व र आवश्यकताबारेमा जानकारी दिएका थिए । कार्यक्रममा राजनीति, व्यवसाय, शिक्षण, सामाजिक कार्य र नागरिक समाज जस्ता समाजका विभिन्न क्षेत्रका प्रतिनिधित्व गर्दै मधेस […]

आज ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस, भृकुटीमण्डपमा यस्तो छ चहलपहल (फोटोफिचर)

काठमाडौं, २४ फागुन । ‘सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चितता’ नाराका साथ आज ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैंगिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ । आज महिला दिवसमा भृकुटीमण्डपमा विशेष कार्यक्रमहरु आयोजना हुँदैछन् । […]

आज अन्तर्राष्ट्रिय महिला दिवस

काठमाडौं :  मार्च ८ अर्थात् आज विश्वभर ‘अन्तर्राष्ट्रिय महिला दिवस’ मनाइँदैछ।  सन् १९११ देखि मनाउन थालिएको यो दिवस ११० वर्ष पुगेको छ।  यस वर्ष 'सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता' भन्ने नाराका साथ विभिन्न कार्यक्रम हुँदैछन्। सन् १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय  मान्यता प्रदान गरिएको थियो।  संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुवरी १९०९ मा सर्वप्रथम ना

सीड्नीमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

एनआरएन अस्ट्रेलियाको भगिनी संस्था नारी निकुन्जले सिड्नीमा एक भब्य कार्यक्रमको आयोजना गर्दै अन्तर्राष्ट्रिय महिला दिवस भव्य रूपमा मनाएको छ।