लुम्बिनी प्रदेशसभामा बैठक २५ मिनेटका लागि स्थगित, वली प्रकरणमा सरकारले जवाफ दिने

बुटवल : आर्थिक वर्ष २०७९/८० को बजेट सदनमा प्रस्तुत गर्नका लागि बसेको लुम्बिनी प्रदेशसभाको बैठक २५ मिनेटका लागि स्थगित भएको छ। प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रकरण उठाउँदै नेकपा एमालेले बैठक अवरुद्ध गरेको थियो।  सरकारले जवाफ नदिँदा सम्म बैठक चल्न नदिने भनेर एमालेले अवरुद्ध गरेपछि बैठक २५ मिनेटलाई स्थगित…

सम्बन्धित सामग्री

माओवादी केन्द्रको बैठक बस्दै, प्रचण्डले जवाफ दिने

२२ असार, काठमाडौं ।नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज बस्दैछ । मंगलबार स्थगित भएको बैठक आज दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा बस्न लागेको हो । आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ । प्रचण्डको जवाफपछि आजै बैठक सक्ने माओवादीको तयारी छ । १९ गते पहिलो दिनको […]

माओवादी बैठक जारी, आज प्रचण्डले केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने

नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय समितिको पूर्ण बैठक आज पनि बस्दै छ। आजकाे बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जवाफ दिने भएका छन्।...

संसद बैठक बस्दै, प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं, २ असार । बिहीबार पनि प्रतिनिधि सभा बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले बजेटका विषयमा उठेका प्रश्नको जवाफ दिने कार्यसुची रहेको छ । बुधबार मन्त्रालय र निकायले बजेटका विषयमा उठेका प्रश्नको जवाफ दिने भनिएपनि आजको बैठकमा जवाफ दिने तयारी गरिएको हो । विभिन्न विषयमा उठेका […]

प्रधानमन्त्री र अर्थमन्त्रीले आज संसदमा जवाफ दिने

काठमाडौँ । आज पनि प्रतिनिधि सभा बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा बजेटका विषयमा सरकारका पक्षबाट जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, रक्षा मन्त्रालय र अर्थ मन्त्रालय सम्बन्धित विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालगायत सम्बन्धित मन्त्रीले जवाफ दिने छन् । बुधवारकै […]

आज संसदमा प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिने

१ असार, काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा बजेटका  विषयमा सरकारका पक्षबाट जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, रक्षा मन्त्रालय र अर्थ मन्त्रालय सम्बन्धित विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालगायत सम्बन्धित मन्त्रीले जवाफ दिने छन् […]

प्रतिनिधि सभा बैठक बस्दै,  प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिने

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।  आज रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयको तर्फबाट बजेटका सन्दर्भमा उठेका विषयमा जवाफ दिने संभावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

आज मन्त्रालयगत बजेटमाथि ११ मन्त्रीले जवाफ दिने

संघीय संसदकाे तल्लाे सदन प्रतिनिधिसभाको बैठक आज बुधबार बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्‍नेछ  पछिल्ला दिनमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएकाे प्रश्नमाथि मन्त्रीहरुले जवाफ दिइरहेका छन् । आज ११ जना मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । संसद सचिवालयका अनुसार गृह, अर्थ, स्वास्थ्य, संघीय मामिला, ऊर्जा, पर्यटन, भौतिक पूर्वाधार, सहरी, उद्योग, कानुन र सञ्चार मन्त्रीले सांसदहरूले उठाएका प्रश्नमा जवाफ दिने छन् । सांसद प्रेम सुवाल, दुर्गा

बागमती प्रदेशको अर्को बैठक आजै बस्ने, मुख्यमन्त्रीले जवाफ दिने

हेटौंडा :  अर्को सूचना नआएसम्मका लागि स्थगित भएको बागमती प्रदेशको प्रदेशसभा बैठक आजै दिउँसो २ बजे बस्ने भएको छ।बिहीबार बिहान बसेको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि स्थगित भएको थियो। एमालेले उठाएको प्रश्नको जवाफ आज बिहान बसेको सदनमा मुख्यमन्त्रीले जवाफ दिने बताइएको भए पनि बैठकमा मुख्यमन्त्री नै उपस्थित नभएपछि एमालेले पुनः बैठक अवरुद्व गरेको थियो।एमालेको अवरोधसँगै सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका थिए।सभामुखले बैठक स्थगित गरेको केही समयपछि

माधव पक्षको स्थायी समिति बैठक सकियो, नेतृत्वले जवाफ दिने

नेकपा एमाले माधव नेपाल पक्षको स्थायी समिति बैठक सकिएको छ । काठमाडौँको बुद्धनगरमा बसेको बैठक केहीबेर अघि सकिएको हो । बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका विषयमा छलफल भएको थियो ।बैठकमा फेरि बस्ने केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका विषयमा नेतृत्वले समष्टीगत रुपमा जवाफ दिने बारे छलफल भएको थियो ।स्थायी समिति बैठक सकिनुअघि सो समूहको केन्द्रीय समिति बैठक बसेको थियो । बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पहिलो दिन २३ र दोस्रो दिन ३२ जना गरी जम्मा ५५ जनाले पार्टी एकताबारे धारणा राखे

आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले जवाफ दिने

विराटनगर। प्रदेश–१ को प्रदेशसभा बैठक आज दिउँसो २ बजे बस्दै छ। आज बैठकमा सांसदहरुले उठाएका जिज्ञासा र सुझावहरुको विषयमा मुख्यमन्त्री शेरधन राईले जवाफ दिने र नीति तथा कार्यक्रमलाई निर्णायर्थ पेस गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिव गोपाल पराजुलीले बताए।