चीनबाट ६५ अर्बको सामान नेपाल आयात

गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३ लाख बराबरको चिनियाँ सामग्री नेपाल आयात गरिएको छ।

सम्बन्धित सामग्री

चीनबाट नेपाल आयो तिहारकेन्द्रित पाँच अर्बको सामान

रसुवागढी नाकाबाट तिहारकेन्द्रित पाँच अर्बभन्दा बढीको सामग्री आयात भएको छ ।

चीनबाट ६ अर्बको स्याउ आयात

नेपालमा पर्याप्त स्याउ उत्पादन हुने गरे पनि भण्डारण गरेर राख्न नसक्दा चीनबाट मात्रै वार्षिक ६ अर्ब रुपैयाँको स्याउ आयात भइरहेको छ । नेपाली बजारमा चिनियाँ स्याउको एकाधिकार रहेको तथ्यांकले देखाएको छ ।नेपालले गत आर्थिक वर्ष २०७८/०७९ मा चीनबाट करिब ६ अर्बको स्याउ आयात गरेको तथ्यांक छ । भन्सार विभागका अनुसार गत आवमा नेपालले ५ अर्ब […]

चीनबाट भित्रियो ६ अर्बको स्याउ

नेपालमा पर्याप्त स्याउ उत्पादन हुने गरे पनि भण्डारण गरेर राख्न नसक्दा चीनबाट मात्रै वार्षिक ६ अर्ब रुपैयाँको स्याउ आयात भइरहेको छ। नेपाली बजारमा चिनियाँ स्याउको एकाधिकार रहेको तव्यांकले देखाएको छ।नेपालले गत आर्थिक वर्ष २०७८/०७९ मा चीनबाट करिब ६ अर्बको स्याउ आयात गरेको तव्यांक छ। भन्सार विभागका अनुसार गत आवमा नेपालले ५ अर्ब ९८ करोड ९५ लाख रुपैयाँ बराबरको स्याउ चीनबाट आयात गरेको हो ।गत आवमा चीनबाट स्याउ आयात २.८ प्रतिशतले बढेको छ। अघिल्लो आव २०७७र०७८ मा नेपालले ५ अर्ब ८१ करोड ४० लाख रुपैयाँ बराबरक

चीनबाट ६ अर्बको स्याउ भित्रियो

काठमाडौं । नेपालमा पर्याप्त स्याउ उत्पादन हुने गरे पनि भण्डारण गरेर राख्न नसक्दा चीनबाट मात्रै वार्षिक ६ अर्ब रुपैयाँको स्याउ आयात भइरहेको छ । नेपाली बजारमा चिनियाँ स्याउको एकाधिकार रहेको तथ्यांकले देखाएको छ । नेपालले गत आ.व. २०७८/०७९ मा चीनबाट करिब ६ अर्बको स्याउ आयात गरेको तथ्यांक छ । भन्सार विभागका अनुसार गत आ.व.मा नेपालले […]

रसुवागढी र तातोपानी हुँदै चीनबाट साढे ६८ अर्बको वस्तु आयात, निर्यात शून्य

काठमाडौँ – चीनसँग नेपालको प्रमुख व्यापारिक नाका हुन्-रसुवागढी र तातोपानी। यी दुई नाकाबाट नेपाली वस्तु चीनतर्फ नगएको २८ महिना भएको छ। यो अवधिमा चीनबाट भने निर्वाध रूपमा नेपालमा वस्तुहरू आइरहेको छ। ‘सुरुमा कोरोना भाइरसको महामारीलाई कारण देखाउँदै तातोपानी र रसुवागढी नाकाहुँदै नेपाली वस्तु चीन पठाउन रोक लगाइएको हो। त्यसपछि यी दुई नाकाबाट नेपाली वस्तु चीन […]

यसरी रित्तिदैछ देशको ढुकुटी (भिडियो विश्लेषण)

काठमाडौं, २७ असार । नेपालमा हिन्दू धर्मालम्बी पुरुषहरुले लगाउने जनै पनि आयात हुन्छ । त्यो पनि चीनबाट । हिन्दू नारीले लगाउने चुरा पनि आयात हुँदै आएको छ । लगाउने लुगा देखि खानेकुरा सम्मको आयात बढ्दो छ । गत वर्षको साउनबाट यो वर्षको जेठसम्म ११ महिनाबीच १७ खर्ब ६३ अर्बको आयात भएको तथ्यांक छ । भन्सार […]

९ महिनामा डाइपरको व्यापार– डेढ अर्बको आयात, ४ करोडको निर्यात

चालू आर्थिक वर्षको ९ महिनामा विदेशबाट डेढ अर्ब रुपैयाँको डाइपर आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू वर्षको साउनदेखि चैतसम्मको अवधिको तथ्याङ्कअनुसार १ अर्ब ५३ करोड रुपैयाँको डाइपर आयात भएको हो ।भन्सार विभागले यस अवधिमा १० करोड ६७ लाखवटा डाइपर आयात भएको जानकारी दिएको छ । यसबापत आयातकर्ताले सरकारलाई ४५ करोड ८ लाख रुपैयाँ बराबर भन्सार राजश्व बुझाएका छन् ।नेपालमा विश्वका १५ वटा मुलुकबाट डाइपर आउने गरेको छ । जसमध्ये भारतबाट मात्रै १ अर्ब ४५ करोड रुपैयाँको डाइपर भित्रिएको छ । यस्तै, चीनबाट

धान दिवस– विदेशबाट १९ अर्बको धान आयात

काठमाडौं। नेपालले चालु आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा १९ अर्ब रुपैयाँ बराबरको धान आयात गरेको छ। भन्सार विभागले दिएको जानकारीअनुसार साउनदेखि जेठसम्मको अवधिमा उक्त मूल्यको धान आयात भएको हो। धानको बिउ र चामल बनाउन ल्याइने धान गरी कुल ६६ करोड किलो धान भित्रिएको छ। नेपालमा मुख्यगरी भारत र चीनबाट धान आयात हुँदै आएको छ।