भन्सालीको सिरिज ‘हिरामन्डी’ लाई २ सय करोड बजेट

काठमाडौँ– सञ्जय लीला भन्सालीको महत्वकांक्षी सिरिज  ‘हिरामन्डी’ को काममा जुटिसकेका छन् । उनी निर्देशित गंगुवाई कठियावाडी हलसँगै ओटीटीमा समेत प्रदर्शन भइसकेको अवस्थामा उनले आफ्नो ध्यान सिरिजमा केन्द्रित गरेका छन् । १८ जना अभिनेत्री रहने भनिएको सिरिजको सम्पूर्ण एपिसोडलाई आफूले निर्देशन नगर्ने निर्देशक भन्सालीले बताइसकेका छन् । यद्यपि सिरिज निर्माणको लागि नेटफ्लिक्सले  सय करोड भारु दिएको […]

सम्बन्धित सामग्री

एनिमलको रेकर्ड : तीन दिनमा ‘२ सय करोड क्लब’ प्रवेश

काठमाडौँ– गत शुक्रबारदेखि प्रदर्शनमा आएको भारतीय फिल्म ‘एनिमलले’ शानदार व्यापार गरिरहेको छ । भारतमा विभिन्न रेकर्ड राखेको यस फिल्मले विदेशमा पनि सोही रफ्तारलाई निरन्तरता दिएको छ । अमेरिका र क्यानडामा पनि यस फिल्मको व्यापार राम्रो भएको बताइएको छ । सन्दीप भंगाले निर्देशन गरेको यस फिल्मले पहिलो दिनै शानदार ‘ओपनिङ’ गरेको थियो । ‘प्रदर्शनको दोस्रो दिन […]

बाहुबली बनाउन राजामौलीले लिएका थिए २ सय करोड ऋण

मुम्बई– फिल्म ‘बाहुबली’ का निर्देशक एसएस राजामौलीलाई लिएर एक आश्चर्यजनक खबर बाहिर आएको छ । फिल्मका अभिनेता राणा दग्गुबातीले एक इभेन्टमा राजामौलीले फिल्मका लागि २ सय करोड ऋण लिएको खुलासा गरेका हुन् ।  उनका अनुसार राजामौलीले २४ प्रतिशत व्याजमा साढे पाँच वर्षका लागि उक्त ऋण लिएका थिए । फिल्ममा राणा दग्गुबातीले भिलेनको भूमिका निर्वाह गरेका […]

बहराइनको अस्पतालमा ज्याकलिनकी आमा, ज्याकलिनलाई छैन भारत छाड्ने अनुमति

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसकी आमा किम फर्नान्डिस हृदयघातका कारण बहराइनको एक अस्पताल भर्ना भएकी छन्। आमा अस्पतालमा भर्ना भए पनि ज्याकलिन भने आमालाई भेट्न जान नपाउने भएकी छन्।२ सय करोड ठगीको केसमा मुछिएपछि ज्याकलिनलाई भारतबाट बाहिर जान रोक लगाइएको छ। यसअघि पनि उनलाई अन्तरराष्ट्रिय विमानस्थलमा रोकिएको थियो।२ सय करोड ठगी केसका आरोपी सुकेश चन्द्रशेखरसँगको सम्बन्धका कारण उनी विवादमा तानिएकी थिइन्।ज्याकलिनकी आमाको स्वास्थ्यमा केही सुधार भएपनि अस्पतालमै स्वास्थ्यकर्मीको निगरा

'पुष्पा'को कमाइ ५ सय करोड नजिक

अल्लु अर्जुन अभिनीत बहुप्रतीक्षित तेलुगु फिल्म 'पुष्पा : द राइज'ले प्रदर्शनमा आएको पाँच दिनमै भारतीय रुपैयाँ २ सय करोडको आँकडा पार गरेको छ। शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले सुरुवाती पाँच दिनमै विश्वभरबाट २ सय २० करोडभन्दा बढी कारोबार गरेको हो। यसअघि सुरुवाती तीन दिनमै १ सय ४० करोडभन्दा बढीको बक्स अफिस कलेक्सन गर्दै वर्षको सबैभन्दा ठूलो भारतीय फिल्म बनेको थियो। पहिलो हप्ताको वर्ल्ड वाइड कलेक्सन १ सय ७० करोडभन्दा बढी पुगेको थियो। २ सय देखि २ सय ५० करोड लगानीमा बनाइएको फि

२ सय करोड ठगी केसमा ज्याकलिन, विदेश जान रोक

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसलाई प्रहरीले देश छोडेर बाहिर जान रोक लगाएको छ। २ सय करोड ठगीको आरोपित सुकेश चन्द्रशेखरसँगको सम्बन्धका कारण ज्याकलिनलाई आइतबार मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा रोकेको हो। भारतीय सञ्चार माध्यमका अनुसार उनी सलमान खानको ‘द–बैंग टुर’का लागि साउदी रियाद उड्ने तयारीमा थिइन्। केही समयअघि आरोपित चन्द्रशेखरसँगको फोटो सार्वजनिक भएपछि ज्याकलिन यो केसमा मुछिएकी थिइन्। ज्याकलिन पनि प्रत्यक्ष रूपमा ठगीमा संलग्न भएको ह

३ सय करोड नजिक अक्षयको 'सूर्यवंशी'

चौथो हप्तामा प्रदर्शन भइरहेको बलिउड फिल्म 'सूर्यवंशी'ले देशविदेशबाट ३ सय करोड भारतीय रुपैयाँ कमाएको छ। दीपावलीको अवसर पारेर प्रदर्शनमा आएको फिल्मले चौथो हप्तामा २ सय ८० करोडभन्दा बढी आम्दानी गरेको हो। फिल्मले भारतमा मात्रै झण्डै १ सय ९० करोड कमाएको छ। कोरोना महामारी सुरु भएपछि प्रदर्शनमा आएका कुनै पनि फिल्मले राम्रो प्रदर्शन गर्न नसकिरहेका वेला 'सूर्यवंशी'ले पहिलो दिन नै २६ करोड कमाएको थियो। जसले फिल्म क्षेत्र पनि पहिलेको अवस्थामा फर्किएको संकेत गरेको थियो। रोहित स

२ सय करोड ठगीका योजनाकार भनिएका सुकेश र ज्याकलिनको तस्वीर भाइरल

१२ मंसिर, काठमाडौं । बलिउड नायिका ज्याकलिन फर्नाण्डेस सम्पत्ति शुद्धीकरणको मुद्दामा फसेकी छन् । यो विषयमा उनको नाम लामो समयदेखि जोडिएपनि उनले भने अस्वीकार गर्दै आएकी छन् । ज्याकलिन यो मुद्दामा मुछिएपछि उनको नाम सुकेश चन्द्रशेखरसँग जोडिएको थियो । यसैबीच सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल भएको छ, जहाँ सुकेश र ज्याकलिनबीच निकटता छल्किएको छ । […]

ज्याक्लिनमाथि २ सय करोड ठगीको मुद्दा, के ठगी गर्ने चन्द्रशेखरसँग प्रेममा थिइन् ?

सुकेश चन्द्रशेखरले रनबक्सीका पूर्व प्रमोटर शिविन्दर सिंह र मलविन्दर सिंहलाई २ सय करोड रुपैयाँ ठगी गरेको आरोप छ । चन्द्रशेखरले ज्याक्लिन र नोरालाई महँगो मूल्यका कार उपहार दिएका थिए ।

२ सय करोड ठगी मुद्दामा ज्याक्लिन र नोरालाई सोधपुछका लागि बोलाइयो

२ सय करोड भारतीय रुपैयाँ ठगी र फिरौती मामिलामा बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डेज र नोरा फतेहीलाई इन्फोर्समेन्ट डायरेक्टोरेट (ईडी) ले सोधपुछका लागि बोलाएको छ । उक्त मामिलामा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्नहरुलाई ईडीले सोधपुछ गरिरहेको बताएको छ । सुकेश चन्द्रशेखरले रनबक्सीका पूर्व प्रमोटर शिविन्दर सिंह र मलविन्दर सिंहलाई २ सय करोड रुपैयाँ ठगी गरेको आरोप छ । श्रीलंकाली नायिका उनको पत्नी लिना पाउलसँगको सम्बन्धको कारण यस मुद्दामा मुछिएकी हुन् ।गत अगस्त २४ मा चेन्नईस्थित लिनाको घरमा छापा मा

२ सय करोड क्लबमा ‘गोलमाल एगेन’

यो बर्ष २ सय करोड क्लबमा प्रवेश गर्ने पहिलो बलिउड चलचित्र बनेको छ, 'गोलमाल एगेन' । यो चलचित्रले भारतीय बक्स अफिसमा चौथो हप्ताको आइतबार १.६९ करोडको कमाई गर्दै २ सय करोडको आँकडा पार गरेको हो । योसँगै बलिउडमा २ सय करोड क्लबमा प्रवेश गर्ने खान बाहेकका नायकमा अजय देवगणले आफ्नो नाम …