बहराइनको अस्पतालमा ज्याकलिनकी आमा, ज्याकलिनलाई छैन भारत छाड्ने अनुमति

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसकी आमा किम फर्नान्डिस हृदयघातका कारण बहराइनको एक अस्पताल भर्ना भएकी छन्। आमा अस्पतालमा भर्ना भए पनि ज्याकलिन भने आमालाई भेट्न जान नपाउने भएकी छन्।२ सय करोड ठगीको केसमा मुछिएपछि ज्याकलिनलाई भारतबाट बाहिर जान रोक लगाइएको छ। यसअघि पनि उनलाई अन्तरराष्ट्रिय विमानस्थलमा रोकिएको थियो।२ सय करोड ठगी केसका आरोपी सुकेश चन्द्रशेखरसँगको सम्बन्धका कारण उनी विवादमा तानिएकी थिइन्।ज्याकलिनकी आमाको स्वास्थ्यमा केही सुधार भएपनि अस्पतालमै स्वास्थ्यकर्मीको निगरा

सम्बन्धित सामग्री

नेपालसहित ७ देशमा बासमतीबाहेकको चामल निर्यात गर्न भारतले दियो अनुमति

भारत सरकारले नेपालसहितका १० मुुलुकमा बासमतीबाहेकका चामल निर्यात गर्न अनुमति दिएको छ।

नेपालसहित ७ देशमा बासमतीबाहेकको चामल निर्यात गर्न भारतले दियो अनुमति

भारत सरकारले नेपालसहितका १० मुुलुकमा बासमतीबाहेकका चामल निर्यात गर्न अनुमति दिएको छ।

थप दुई आयोजनाको बिजुली निर्यात गर्न भारतले दियो अनुमति

१२ पुस, काठमाडौं । भारत सरकारले थप दुई वटा नेपाली आयोजनाको बिजुली निर्यात गर्न अनुमति दिएको छ । भारत सरकारले २४.२५ मेगावाटको काबेली-बी १ र १९.४ मेगावाटको तल्लो मोदी आयोजनाको बिजुलीलाई निर्यात गर्न अनुमति दिएको हो । यो अनुमतिसँगै इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा करिब ४५२ मेगावाट बबराबरको आयोजनाले निर्यातको अनुमति पाएका छन् […]

चिलिमेको २२ मेगावाट बिजुली भारत निर्यातको अनुमति

नेपाल विद्युत प्राधिकरणले भारतमा थप विद्युत निर्यातको अनुमति पाएको छ । प्राधिकरणले चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले उत्पादन गरेको २२ मेगावाट बिजुली भारत निर्यात गर्ने भएको छ । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले थप बिजुली भारत निर्यातका लागि अनुमति प्राप्त भएको जानकारी दिनुभयो । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले चिलिमे जलविद्युत् कम्पनीको बिजुली निर्यातका लागि यही कात्तिक १४ …

थप २२ मेगावाट बिजुली भारत निर्यातका लागि अनुमति

चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले उत्पादन गरेको २२ मेगावाट बिजुली भारत निर्यात हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले थप बिजुली भारत निर्यातका लागि अनुमति प्राप्त भएको जानकारी दिनुभयो । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले चिलिमे जलविद्युत् कम्पनीको बिजुली निर्यातका लागि यही कात्तिक १४ गते अनुमति प्राप्त भएको हो । नेपाल विद्युत् प्राधिकरणले देशभित्र […]

भारत सरकारद्वारा तेजस मार्क २ लडाकु विमानको विकासका लागि अनुमति प्रदान

काठमाडौँ- भारत सरकारले तेजस लडाकु विमानको विकासका लागि अनुमति दिएको छ । भारत सरकारको मन्त्रिपरिषद् अन्तरर्गत सुरक्षा समितिले तेजस लडाकु विमानको विकासका लागि अनुमति दिएको हो । यससँगै अब भारतले तेजस मार्क – २ नामक लडाकु विमान निर्माणको काम थाल्नेछ । लडाकु विमानको निर्माण, परीक्षण र अनुमोदन प्रक्रियाका लागि ६ हजार ५ सय करोड भारतीय […]

भारत भ्रमणका लागि प्रधानसेनापति शर्मालाई सरकारको अनुमति

काठमाडौं- प्रधान सेनापति भएपछि औपचारिक भारत भ्रमणमा निस्कन लागेका प्रभुराम शर्मालाई सरकारले त्यसका लागि अनुमति दिएको छ। शर्मा नेतृत्वको सैन्य टोलीको भारत भ्रमणका लागि मन्त्रिपरिषद्को बिहीबारको बैठकले अनुमति दिने निर्णय गरेको हो। भारत र नेपालका सेनाले एक अर्का देशका सेना प्रमुखलाई मानार्थ सेना प्रमुखको उपाधि दिने गरेका छन्। मन्त्रिपरिषद् बैठकले नेपाली सेनाको उपरथी सरोजप्रताप राणालाई […]

भारत बायोटेकको खोपलाई पनि नेपालमा आकस्मिक प्रयोगको अनुमति

६ चैत, काठमाडौं । भारत बायोटेकले उत्पादन गर्ने कोरोना भाइरसविरुद्धको खोप कोभ्याक्सिनले नेपालमा आकस्मिक प्रयोगका लागि अनुमति पाएको छ । आइतबार बसेको औषधी व्यवस्था विभागको बैठकले कोभ्याक्सिन खोपलाई आकस्मिक प्रयोगको अनुमति दिएको प्रवक्ता सन्तोष केसीले जानकारी दिए । ‘कम्पनीले सबै प्रक्रिया पूरा गरेपछि औषधि सल्लाहकार समितिको सिफारिस र मन्त्रिपरिषदले विगतमा गरेको निर्णयको आधारमा यो खोपलाई […]

भारत बायोटेकको कोरोना खोपलाई अनुमति दिन सिफारिस

नयाँ दिल्ली । भारत बायोटेकले विकास गरेको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिन विज्ञहरुको समूहले सुझाव दिएको छ । शनिबार बसेको भारतका खोप विज्ञहरुको बैठकले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च र नेशनल इन्स्टिच्युट अफ भाइरोलोजीले सहयोगमा विकास गरिएको यो खोपलाई सीमित दायरामा रहेर आपतकालीन प्रयोगको लागि अनुमति दिन सिफरिस गरेको हो […]