कांग्रेस–एमाले सत्ता समीकरण : मधेश बाहेक ६ प्रदेशमा स्पष्ट बहुमत
२३ फागुन, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएपछि संघीय सरकारसँगै प्रदेश सरकारहरु पनि हेरफेर हुने देखिएको छ ।
सहमति अनुसार एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएपछि नयाँ …
जनकपुर - नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सत्ता समीकरण आगामी २०८४ सालसम्म कायम रहने बताएका छन् ।
जननकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले वर्तमान सरकारलाई आ–आफ्नो तर्फबाट सहयोग गर्न नेता कार्यकर्तालाई आग्रह गरे । मधेश प्रदेश सरकारमा सहभागिताबारे उनले भने, “मन्त्रालय ठूलो कुरा ...
केन्द्रमा गत फागुनमा सत्ता समीकरण परिवर्तन भएसँगै त्यसको प्रभाव प्रदेशहरूमा परिरहेको देखिएका बेला जसपा विभाजनले विशेषगरी मधेश प्रदेश सरकार 'ढल्न सक्ने' अनुमानहरू पनि गरिएका छन्।
४ वैशाख, जनपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै छन् । विश्वासको मत लिनका लागि आज दिउँसो १ बजे प्रदेश सभा बैठक बस्दै छ ।
केन्द्रमा सत्ता समीकरण फेरिएपछि मधेश सरकारबाट गत …
जनकपुरधाम । मधेश सरकारलाई दिएको समर्थन नेपाली कांग्रेसले फिर्ता लिएको छ । सरकारबाट समर्थन फिर्ता लिएको पत्र कांग्रेस संसदीय दलले प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई बुझाएको हो । कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद यादवले सरकारबाट समर्थन फिर्ता लिएको जानकारी दिए । उनले भने, ‘अब कांग्रेस प्रतिपक्षको भूमिका निर्वाह गर्छ ।’ सत्ता समीकरण बदलिएपछि […]
जनकपुरधाम । केन्द्रीय राजनीतिमा आएको परिवर्तनले संघीयसहित प्रदेशहरूमा सत्ता समीकरण फेरिए पनि त्यसको मधेश प्रदेशमा परेको छैन ।
प्रदेश सरकार पुनर्गठनका लागि सत्ता गठबन्धन दल सरकार नेतृत्वकर्ता दल जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेपाली कांग्रेस र जनमतबीच बारा २ उपनिर्वाचन बार्गेनिङ खेलको रुपमा परिणत भएको छ । यी बार्गेनिङ...
जनकपुरधाम । केन्द्रीय राजनीतिमा आएको परिवर्तनले संघीयसहित प्रदेशहरूमा सत्ता समीकरण फेरिए पनि त्यसको मधेश प्रदेशमा परेको छैन ।
प्रदेश सरकार पुनर्गठनका लागि सत्ता गठबन्धन दल सरकार नेतृत्वकर्ता दल जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेपाली कांग्रेस र जनमतबीच बारा २ उपनिर्वाचन बार्गेनिङ खेलको रुपमा परिणत भएको छ । यी बार्गेनिङ...
२० पुस, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेशमा संघीय सरकारमा भन्दा विपरीत समीकरण बनाउने आफूहरुको चाहना नभएको बताएका छन् । ‘नयाँ सत्ता समिकरणतर्फ ध्यान दिएका छैनौं । संघमा पनि र प्रदेशमा पनि’ अध्यक्ष राउतले अनलाइनखबरसँग भने । संघीय सरकार निर्माणमा बनेको सत्ता समीकरण विपरीत मधेश प्रदेशमा सरकार बनाउन कांग्रेसले पहल गरेको र त्यसमा […]
काठमाण्डौ – जवाफदेहिता निगरानी समितिले ‘अपराध पीडितको हक’ विपरीत हुने निर्णय तत्काल सच्याउन र पीडितको न्यायिक अधिकार सुनिश्चित गर्न सरकारसमक्ष आग्रह गरेको छ । समितिका संयोजक चरण प्रसाईँले शुक्रवार (आज) जारी गर्नुभएको प्रेस विज्ञप्तिमा सत्ता समीकरण तथा राजनीतिक सहमतिका लागि फौजदारी कसुरका आरोपमा थुनामा रहेका एक सय २० जना भनिएका राष्ट्रिय जनता पार्टी (राजपा) का कार्यकर्ताको मुद्दा फिर्ता लिने निर्णय सच्याउन माग गरिएको छ ।
‘सरकारले मधेश थरुहट आन्दोलनका क्रममा विभिन्न १५ वटा फौजदार...