मधेश सरकारबाट कांग्रेसले फिर्ता लियो समर्थन

जनकपुरधाम । मधेश सरकारलाई दिएको समर्थन नेपाली कांग्रेसले फिर्ता लिएको छ । सरकारबाट समर्थन फिर्ता लिएको पत्र कांग्रेस संसदीय दलले प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई बुझाएको हो । कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद यादवले सरकारबाट समर्थन फिर्ता लिएको जानकारी दिए । उनले भने, ‘अब कांग्रेस प्रतिपक्षको भूमिका निर्वाह गर्छ ।’ सत्ता समीकरण बदलिएपछि […]

सम्बन्धित सामग्री

एकीकृत समाजवादीले बागमती प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौं - नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ । एकीकृत समाजवादीले केन्द्रमा शीर्ष नेताहरूबीचको सहमतिअनुसार विश्वासको मत दिने भएको हो ।  नेपाली कांग्रेसले प्रदेश सरकारबाट समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिँदै छन् ।  ...

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले चैत १९ मा विश्वासको मत लिने

हेटौंडा - बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले चैत १९ मा विश्वासको मत लिने भएका छन् ।​ शुक्रबार विश्वासको मत लिने सम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको हो । गत फागुन २३ मा नेपाली कांग्रेसले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ...

चाैंथाे पटक विश्वासकाे मत लिँदै मधेस प्रदेश सरकारका मुख्यमन्त्री यादव

जनकपुरधाम- मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो कार्यकालको करिब १५ महिना पूरा नहुँदै चौंथो पटक विश्वासको मत लिँदैछन्। प्रदेश सरकारबाट नेपाली कांग्रेसले दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री यादवले पुन: विश्वासकाे मत लिनुपर्ने भएकाे हाे। गत शुक्रबार कांग्रेसले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियाे। नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री यादवले गत सोमबार कांग्रेसका मन्त्रीलाई हटाउँदै […]

छुटाउने नहुने आजका मुख्य ११ खबर

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले गृहसहित भौतिक पूर्वाधार, पर्यटन र सहरी विकास मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ। यसैगरी माओवादीले पनि गृह र अर्थ आफूले पाउनुपर्ने अडान राखेको छ। नेपाली कांग्रेसले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै कर्णाली सरकारबाट कांग्रेस बाहिरिएको छ। भने ३ जना मन्त्रीले राजीनामा दिएका छन्।

कोशी प्रदेश मध्यावधिमा जानसक्ने कांग्रेसको चेतावनी

विराटनगर - सरकार गठनको खाकाविनै नेपाली कांग्रेसले एमाले नेतृत्वको कोशी प्रदेशको सरकारमा रहेको १० दलीय केन्द्रीय गठबन्धनको घटक नेकपा माओवादी केन्द्र र जनता समाजवादीलाई समर्थन फिर्ता लिन दवाव दिएको छ । कांग्रेस संसदीय दलको बिहीबार बसेको बैठकले माओवादी र जसपाले तत्कालै एमाले नेतृत्वको सरकारबाट बाहिरिएर अर्को सरकार बनाउने प्...

कोशी प्रदेश मध्यावधिमा जानसक्ने कांग्रेसको चेतावनी

विराटनगर - सरकार गठनको खाकाविनै नेपाली कांग्रेसले एमाले नेतृत्वको कोशी प्रदेशको सरकारमा रहेको १० दलीय केन्द्रीय गठबन्धनको घटक नेकपा माओवादी केन्द्र र जनता समाजवादीलाई समर्थन फिर्ता लिन दवाव दिएको छ । कांग्रेस संसदीय दलको बिहीबार बसेको बैठकले माओवादी र जसपाले तत्कालै एमाले नेतृत्वको सरकारबाट बाहिरिएर अर्को सरकार बनाउने प्...

कर्णालीमा सरकार फेर्ने खेल : कांग्रेस, एमाले र माओवादीबीच दाउ हेराहेर

सुर्खेत । केन्द्रमा सत्ता समीकरण फेरिएर राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव सकिएसँगै कर्णालीमा पनि सम्भावित नयाँ राजनीतिक समीकरणले चर्चा पाएको छ । तर, सत्ता साझेदार एमालेले समर्थन फिर्ता लिन माओवादीको व्यवहार नियालिरहेको छ । प्रदेशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले एमाले सरकारबाट बाहिरिने दिनको पर्खाइमा देखिन्छ । सत्ता गठबन्धनका कांग्रेस, माओवादी केन्द्र र नेकपा एस मिल्दा […]