नेपालगञ्ज उपमहानगरकाे बजेट १ अर्ब ६३ कराेड रुपैयाँ (पूर्ण पाठ)

बाँके – नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि एक अर्ब ६३ करोड ६५ लाख ७२ हजार चार सय रुपैयाँकाे बजेट ल्याएको छ ।   आज बिहीवार ११ औँ नगर सभामा बजेट प्रस्तुत गर्दै उपमेयर कमरुद्दिन राईले नगरका २३ वडाका लागि २५ करोड रुपैयाँका दरले बजेट विनियोजन भएको जानकारी दिनुभयो । कुल आम्दानीको धेरैजसाे भार केन्द्रीय सरकार, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान हुने भएकाले आन्तरिक राजस्वकाे दायरा बढाइ स्राेत बढाउने कार्यक्रमलाई अभियानकै रूपमा लिइएकाे उहाँले बताउनुभयाे ।  उपमहानगरको अनुमानित आय...

सम्बन्धित सामग्री

जनकपुरधामको आगामी बजेट १ अर्ब ८० करोड

जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८० करोड ७१ लाख ४५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शुक्रबार उपमहानगरले ८ औ सभामा आर्थिक वर्ष २०७९/०८० को लागि कुल...

जनकपुरधाम उपमहानगरपालिकाको बजेट १ अर्ब ८० करोड

१० असार, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/८० का लागि रु १ अर्ब ८० करोड ७१ लख ४५ हजार बजेट ल्याएको छ । शुक्रबार उपमहानगरपालिकाका उप प्रमुख किशोरी साहले उक्त बजेट प्रस्तुत गरेका छन् । कुल बजेटमध्ये चालूतर्फ रु १ अर्ब ७ करोड ४१ लख २७ हजार र पूँजीगततर्फ रु […]

तुलसीपुरको बजेट १ अर्ब ८६ करोड

तुलसीपुर उपमहानगरपालिकाले १ अर्ब ८६ करोड ४७ लाख ७९ हजार रुपैयाँ बजेट ल्याएको छ।

जनकपुरधाम उपमहानगरले ल्यायो १ अर्ब ८० करोडको बजेट

जनकपुरधाम  – जनकपुरधाम उपमहानगरपालिकाले ०७९/०८० का लागि १ अर्ब ८० करोड ७१ लाख ४५ हजारको बजेट ल्याएको छ। उपमहानगरको नगरसभामा उपप्रमुख किशोरी साहले ०७९/८० को बजेट प्रस्तुत गरेका हुन्। उपप्रमुख साहले प्रस्तुत गरेको बजेटमा चालु तर्फ ५९.४५ प्रतिशत अर्थात १ अर्ब ७ करोड ४१ लाख २७ हजार र पुँजिगत तर्फ ४०।६ प्रतिशत अर्थात ७३ करोड […]

थाहा नगरपालिकाको बजेट १ अर्ब ८ करोड

हेटौंडा : उत्तरी मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९।०८० का लागि १ अर्ब ८ करोडको बजेट ल्याएको छ।थाहा नगरले आगामी आवका लागि १ अर्ब ८ करोड ८४ लाख ७ हजार रुपैयाँको बजेट ल्याएको हो। शुक्रबार भएको नगरसभा तथा ११ औं अधिवेशनमा उपमेयर भरत गोपालीले पेश गरेको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत रूपमा पारित पनि भएको छ।नगरपालिकाले कुल बजेटमध्ये ९ करोड ९७ लाख ५४ हजार रुपैयाँ चालूतर्फ, ५१ करोड ७२ लाख १३ हजार पुँजीगततर्फ, ३२ करोड १४ लाख ४० हजार रुपैयाँ सशर्ततर्फ र १५ करोड रुपैयाँ सामाजिक सुर

धनगढी उपमहानगरपालिकाले ल्यायो १ अर्ब ८३ करोडको बजेट

१० असार, धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले अगामी आर्थिक वर्षका लागि १ अर्ब ८३ करोडको बजेट रुपैयाँको बजेट ल्याएको छ । शुक्रबार बसेको नगरसभाको बैठकमा नगर उपप्रमुख कन्दकला रानाले अगामी वर्षका लागि एक अर्ब ८३ करोड ८९ लाख २४ हजार बराबरको बजेट प्रस्तुत गरेकी हुन् । चालुतर्फ एक अर्ब तीन करोड १९ […]

विराटनगर महानगरपालिकाको बजेट १ अर्ब घट्ने

विराटनगर महानगरपालिकाले चालू आर्थिक वर्षको भन्दा झण्डै १ अर्ब कम बजेट ल्याउने भएको छ ।  विराटनगर महानगरपालिकाले चालू आर्थिक वर्षका लागि ४ अर्ब ६० करोड ८१ लाख रुपैयाँको आय व्यय प्रस्तुत गरेको थियो । आगामी आर्थिक वर्षको बजेटको आकार नयाँ स्थानीय सरकारले घटाउन लागेको हो । ‘चालू आर्थिक वर्षको बजेट घट्छ, आम्दानी घटेपछि बजेटको आकार  पनि घट्ने भएको हो,’ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले भने । आगामी आर्थिक वर्षको बजेट पनि ३ अर्ब ५० करोड देखि ३ अर्ब ६० कर

बागमती प्रदेशमा युवा तथा खेलकुदका लागि १ अर्ब २२ करोड बजेट

बागमती प्रदेश सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि १ अर्ब २२ करोड रुपैयाँको बजेट बिनियोजन गरेको छ । नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुदमा १ अर्ब २२ करोड ६२ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका छन् । बागमती प्रदेशले खेलकुद प्रतियोगिता र नवौं राष्ट्रिय खेलकुदका लागि ७ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका ला

रसुवागढी सडक स्तरोन्नतिका लागि १ अर्ब ८५ करोड बजेट विनियोजन

काठमाडौँ – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक स्तरोन्नतिका लागि १ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। नेपाल र चीनबीच हुने व्यापारलाई सहज बनाउनका लागि निर्माण गरिएको गल्छी–रसुवागढी सडकको स्तरोन्नतिका लागि १ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो। आगामी आर्थिक वर्ष २०७९/८० को लागि गल्छी त्रिशूली बेत्रावती स्याफ्रुबेसीसम्मको ६२ किलोमिटर […]

वीरेन्द्रनगर नगरपालिकाले ल्यायो १ अर्ब ५६ करोडको बजेट (पूर्णपाठसहित)

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब ५६ करोड ५२ लाख रुपैयाँको बजेट ल्याएको छ । बिहीबार भएको नवौं नगरसभामा उपप्रमुख मोहनमाया ढकालले चालुतर्फ १ अर्ब १३ करोड १९ लाख र पूँजीगतर्फ ४३ करोड ३३ लाख रुपैयाँ विनियोजन गरेको बजेट प्रस्तुत गरेकी हुन् । नगरपालिको चालु आर्थिक […]