कृष्ण सिटौलाको सुझाव- गगनलाई भाइ भन्छु, सभापति भन्न पटक्कै मन छैन
२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले गगन थापाले विशेष महाधिवेशन गरेर ठूलो गल्ती गरेको टिप्पणी गरेका छन् । शुक्रबार कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सिटौलाले विशेष महाधिवेशनबाट सभापति …