टिचिङ अस्पतालको इमरजेन्सीबाहिरै बिरामीको मृत्यु, ‘बेड नपाएको’ भन्दै आफन्तको नाराबाजी

२९ साउन, काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि आएका एक बिरामीको आकस्मिक कक्षबाहिरै मृत्यु भएको छ । मोरङका ४५ वर्षीय डोलबहादुर थापाको शुक्रबार अस्पतालको आकस्मिक कक्षबाहिर एम्बुलेन्समै मृत्यु भएको हो । अस्पतालका प्रवक्ता डा. …